‘अर्थतन्त्रमा पुनर्संरचना गर्न नीतिगत हस्तक्षेप गर’
मुलुकको अर्थतन्त्रले गति लिन नसकिरहेको अवस्थामा उच्चस्तरीय आर्थिक सुझाव आयोगले अर्थतन्त्रमा सुधार गर्न दर्जनौं सुझाव दिएको छ।
मुलुकको अर्थतन्त्रले गति लिन नसकिरहेको अवस्थामा उच्चस्तरीय आर्थिक सुझाव आयोगले अर्थतन्त्रमा सुधार गर्न दर्जनौं सुझाव दिएको छ।
मुलुकको अर्थतन्त्र अप्ठ्यारोमा छ। भ्रष्टाचार, राजस्व छली, हुन्डी, क्रिप्टो कारोबारलगायत वित्तीय अपराधका घटना न्यूनीकरणमा कमजोर हुँदा नेपाल ‘ग्रे लिस्ट’मा परेको छ। नेपाललाई ग्रे लिस्टबाट हटाउनुपर्ने अवस्था छ।
आइएमई ग्रुपको करिब ३० करोड लगानीमा बागलुङमा सुविधा सम्पन्न होटल इला कम्फर्ट सञ्चालनमा ल्याएको छ।
राहदानी विभागबाट ई–पासपोर्ट छपाइका लागि गरिएको टेन्डरमा अमेरिकी एक कम्पनीले गम्भीर प्रश्न उठाउँदै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ।