शून्य लागतमा मलेसिया रोजगारीः ८ सय नेपाली श्रमिकले अवसर पाउँदै
आकर्षण इन्टरनेसनल म्यानपावरले ८ सय जना नेपाली श्रमिकलाई रोजगारदाताले नै खर्च व्यहोर्ने व्यवस्था मार्फत मलेसियामा पठाउने भएको हो।
आकर्षण इन्टरनेसनल म्यानपावरले ८ सय जना नेपाली श्रमिकलाई रोजगारदाताले नै खर्च व्यहोर्ने व्यवस्था मार्फत मलेसियामा पठाउने भएको हो।
विश्वव्यापी रूपमा धनी र गरिब तथा मुलुक र नागरिकबिच बढ्दै गएको चरम आर्थिक असमानतालाई न्यूनीकरण गर्ने गरी अबको विश्व आर्थिक नीति तय गरिनुपर्ने मागसहित नेपालको नागरिक समाजले सशक्त खबरदारी अभियान सुरु गरेको छ।
बर्दियाको बारबर्दिया नगरपालिकामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा सुरु गरेका थुप्रै विकास योजनाहरू अहिलेको सरकारले अलपत्र पारेको गुनासो गरेका छन्।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले राजनीतिक दलहरूले निर्वाचनका बेला सार्वजनिक गर्ने घोषणापत्रलाई जनता ढाँट्ने औजारको रूपमा प्रयोग गरेको बताएका छन्।
यदि सुरक्षाको कारण देखाउँदै भारतमा खेल्न नजाने भए वरियताका आधारमा बाङ्ग्लादेशलाई बाहिर राखेर सट्टामा स्कटल्यान्डलाई प्रतियोगितामा सहभागी गराउने निर्णय आइसिसीले गरेको छ।
विशेष अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. सङ्गीता कौशल मिश्रासँग भ्रष्टाचार मुद्दामा पाँच लाख धरौटी माग गर्ने आदेश गरेको छ।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आयोगमा पदाधिकारीहरू पूर्ण नहुँदा जटिल निर्णय प्रक्रियामा जोखिम बढ्ने र सामूहिक जिम्मेवारीको भावना कमजोर हुने बताएका छन्।
पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले नेपाली राजनीतिमा नयाँ पुस्ता (जेन-जी) र नयाँ दलहरूको उदयले ठूलो तरङ्ग ल्याएको बताएका छन्।
पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
‘आफ्नै आँखा अगाडिबाट हतियार लुटिएको छ। ती हतियार र ती मान्छेलाई कसैले त्यो प्रक्रियामा दुरुपयोग गर्दिन्छ कि भन्ने अलिकति अप्ठेरो महशुस गरिरहेको अवस्थामा चुनौतीपूर्ण देखिन्छ।’
पोखरेलले नेपालको सन्दर्भमा निर्वाचन केवल सत्ता हस्तान्तरणको माध्यम मात्र नभई हिंसा व्यवस्थापनको महत्वपूर्ण औजार समेत बनेको उल्लेख गरे।
नेपाल र भारतबीच व्यापार सहजीकरण तथा भन्सार नियन्त्रणलाई प्रभावकारी बनाउन निकासी गरिने वस्तुहरू सीमामा आइपुग्नु अगावै सूचना आदानप्रदान गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
सडकमा ढुंगा हानाहान गरिरहेका दलहरू एक घण्टाभित्रै टेबलमा बसेर समस्या समाधानका लागि संवाद गर्ने परम्परा रहेको सकारात्मक पाटो रहेको उनले बताए।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले डिपोर्ट भएका ९० जना काठमाडौं आइपुगिसकेको जानकारी दिए।