निर्णय पुनर्विचार गर्न अमेरिकालाई डब्लूएचओको आग्रह
अमेरिकीसहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न संगठनको भूमिका महत्त्वपूर्ण रहेको र आगामी दिनमा समेत रहने प्रतिबद्ध डब्लूएचओले गरेको छ।
अमेरिकीसहित विश्वभरका मानिसहरूको स्वास्थ्य र सुरक्षा प्रत्याभूत गर्न संगठनको भूमिका महत्त्वपूर्ण रहेको र आगामी दिनमा समेत रहने प्रतिबद्ध डब्लूएचओले गरेको छ।
भरतपुर महानगरवासीलाई चितवन मेडिकल कलेज (सिएमसी)शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ।
युद्धको समयमा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई निशाना बनाउन रोक्नुपर्ने उनको भनाई छ।
नेपालका बालबालिकामा क्यान्सरको समस्या बिकराल बन्दै गएको बताउँदै मन्त्री पौडेलले बाल क्यान्सर नियन्त्रणका लागि खोप सहयोग गर्न आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई संयुक्त प्रतिवेदन बुझाउँदै टोलीले राष्ट्रिय सडक सुरक्षा रणनीतिलाई अनुमोदन गर्न र थप ढिलाइ नगरी शक्तिशाली सडक सुरक्षा परिषद् गठन गर्न पनि आग्रह गरेको छ।
सुरक्षा निकायले आयोजना गरेको एउटा भोजमा भेटिएका एक वरिष्ठ अधिकारीले भने, ‘अन्यथा नमान्नुहोला, नेपाल बिग्रनुमा नेताको जति हात छ, त्यसमा मिडिया पनि उत्तिकै जिम्मेवार छ।’
प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार प्रतिनिधिसभाको रोष्ट्रममा उभिएर विश्वासको मत मागिरहँदा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेकामा बढ्ता चिन्ता गरेका देखिएको छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले मदिरा सेवनका कारण बर्सेनि करिब ३० लाख मानिसको मृत्यु हुने गरेको बताएको छ।
जापानमा एक यस्तो ब्याक्टेरिया फेला परेको छ, जसले ४८ घन्टा भित्र मानिसको ज्यान लिन सक्ने चेतावनी दिइएको छ।