नेकपा एमाले केन्द्रीय कमिटीको आठौं बैठक सुरु (तस्बिरहरू)
बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन्।
बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा सुरु भएको हो। बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन्।
नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरूले नयाँ संगठनात्मक सिद्धान्तको विकास गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन्।
काठमाडौँस्थित मदन भण्डारी कलेज नजिक धोबीखोलामा आइतबार बिहान खसेको कार निकालिएको छ।
आन्तरिक बजारको माग तथा आपूर्ति व्यवस्थापन र अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा देखिएको उतारचढावका कारण सुनको मूल्य आज प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो।
दीपिका पादुकोणको नाम सुन्दा दर्शकको मनमा सुन्दर, प्रतिभाशाली अभिनेत्रीको छवि बन्ने गर्छ। यो छवि बनाउन दीपिका पादुकोणले निकै मेहेनत गरेकी छिन्। अहिलेसम्म आफ्नो करियरमा धेरै कलाकारसँग काम गरिसकेकी दीपिका सलमानसँग भने पर्दामा देखिइनन्।
नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पार्टी छोडेर जाने नेताप्रति लक्षित कटाक्ष गरेका छन्।
प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान प्रभावित भएको छ। मौसममा आएको खराबीले ‘भिजीबिलिटी’ कमजोर हुँदा आन्तरिक हवाई उडान प्रभावित भएको हो।
चलचित्र 'कोशेढुंगा' निर्माणको घोषणा गरिएको छ। हिस्टोरिकल ब्लकबस्टर 'पूर्ण बहादुरको सारङ्गी' फेम्ड निर्देशक सरोज पौडेलले 'कोसेढुंगा' निर्माणको घोषणा गरेका हुन्।
अमेरिका यस दशककै सबैभन्दा भीषण हिमपातको डरसँगै तयारीमा जुटेको छ।
मुटु कमाउने जाडोबीच लुगा नभएर कष्ट झेल्दै आएका महोत्तरीको मटिहानी–४ र ९ का दलित परिवारले नेपाली सेनाको सहयोगले न्यानो ओढ्ने पाएका छन्।
कास्कीको मादी गाउँपालिका–१ स्थित कोरी आँखै अगाडि लमजुङ माछापुच्छ्रे, अन्नपूर्ण दोस्रो र चौथो, थ्रि सिस्टर आदि हिमाललाई नजिकबाट नियाल्न सकिने गन्तव्य हो।
पाँचौ तथा अन्तिम टेस्टको तेस्रो दिन आइतबार, भारतले अस्ट्रेलियालाई १६२ रनको लक्ष्य दिएको थियो, जुन अस्ट्रेलियाले ४ विकेट गुमाएर पूरा गर्यो।
नेवार जातिको सघन बसोबास रहेका सहर र बस्तीमा सम्पदा संरक्षण समाज नेपालले संस्कृति प्रदर्शनी एवं आदानप्रदान कार्यक्रम गर्दै आएको छ।
खनालको यो घोषणा एमालेले भीम रावललाई पार्टीबाट निष्कासन गरेपछि आएको हो।
दक्षिण कोरियाको संयुक्त अनुसन्धान इकाइले राष्ट्रपति युन सुक–योलको पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएको छ।