३९ वर्ष लागिन् दीपिका पादुकोण
उनले एक रियालिटी शोमा डिप्रेसनबारे आफ्नो अनुभव साझा गर्दै भनेकी थिइन्, ‘डिप्रेसन कसैलाई पनि हुन सक्छ, भलै बाहिरी जीवन जति सफल देखिए पनि।’
उनले एक रियालिटी शोमा डिप्रेसनबारे आफ्नो अनुभव साझा गर्दै भनेकी थिइन्, ‘डिप्रेसन कसैलाई पनि हुन सक्छ, भलै बाहिरी जीवन जति सफल देखिए पनि।’
पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो आंशिकदेखि साधारणतया बदली रहने र भोलि सोमबार देशका पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।
कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा चलिरहेको छ।
पाकिस्तानको जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानले ठूलो दाबी गरेका छन्। उनले तीन वर्षको निर्वासनमा देश छोड्ने मौका दिइएको बताए। तर उनले प्रस्ताव अस्वीकार गरेको पनि खुलाए।
मञ्चमा पालैपालो मघौटा नाच चलिरहेको थियो। दर्शक पनि त्यसमा रमाइरहेका थिए। बूढापाकादेखि नयाँ पुस्ताले मघौटा नाच नाचिरहेका थिए।
सेप्टेम्बर २०२४ सम्मको तथ्यांकअनुसार, जापानमा एक सय वर्ष वा सोभन्दा माथिका ९५ हजारभन्दा बढी मानिस छन्, जसमध्ये ८८ प्रतिशतभन्दा बढी महिला छन्।
अर्जुन नेपाली र सङ्गीता प्रधानको बन्धकी फिल्मको यो गीत सुन्नेबित्तिकै बुलबुलेको झल्को आउँछ। यो ताल नघुमेका व्यक्तिलाई घुमौँघुमौँ लाग्छ। चारैतिर पहाडले घेरिएको वीरेन्द्रनगर उपत्यकाको तल्लो क्षेत्र बुलबुल गरेर जमिनमुनिबाट निस्किएको पानीले बनेको तालको नाम हो– बुलबुले।
कालिमाटी फलफूल तरकारी विकास समितिले आइतबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ।
नेपाली सेनाको पशुपतिप्रसाद गणले आज (आइतबार) देखि पैदलयात्रा सुरु गर्ने भएको छ। सेनाले पुरानो सदरमुकाम उदयपुरगढीदेखिविभिन्न भूगोल चहार्दै जिल्लाका दुई गढी क्षेत्रमा पैदलयात्रा गर्न लागेको हो।
९० को दशकमा आफ्नो अभिनय र नृत्यबाट चर्चा कमाएकी रविना टण्डनकी छोरी पनि अब डेब्यूको लागि तयार छिन्। रविनाकी छोरी रासा थडानी फिल्म ‘आजाद’ बाट आफ्नो करियर सुरु गर्दै छिन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज पनि बस्ने भएको छ।
मुख्य मुहान क्षेत्रमा बाढीपहिरोले क्षति पुर्याई खानेपानी अवरुद्ध बनेपछि फिदिम खानेपानी योजनाले पाँच मुहान थपेर खानेपानी वितरण गरेको छ। पाँच मुहानको पानी थपेपछि अब फिदिमका उपभोक्ताले सहजै खानेपानी पाउन थालेका छन्।
पूर्वतर्फ मोहोडा भएको समथर फाँटमा पहेँलै भएर फुलिरहेको तोरी र फाँटको बीचमा चिटिक्क परेको कालोपत्र सडकमा रमाउन पुस लागेयता दैनिक सयौँ पर्यटक आउने गरेका केसीले बताए।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (आइतबार) अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्ने राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
गत असोज दोस्रो साताको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्गको विभिन्न सडकखण्डको पुनर्निर्माणका लागि करिब रु नौ अर्ब ६६ करोड हुने भएको छ। बाढीपछि गरिएको अध्ययनअनुसार पुनर्निर्माणमा ठूलो धनराशि खर्च हुने पाइएको हो।