‘म त ढलेँ ढलेँ’ को सक्सेस पार्टीमाथि ज्योति मगरको कटाक्ष
‘म त ढलेँ ढलेँ’ गीतलाई युट्यबसहित अन्य प्लेटफर्ममा पाँच करोड भन्दा धेरै पटक हेरिएको छ।
‘म त ढलेँ ढलेँ’ गीतलाई युट्यबसहित अन्य प्लेटफर्ममा पाँच करोड भन्दा धेरै पटक हेरिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिएकी छिन्।
गोइतले इन्धन आपूर्तिमा प्रभावकारी भूमिका निर्वाह गरेको, इन्धन भण्डारण योजना, पाइप लाइन परियोजना साथै भारतको सहयोगमा निर्माण हुन लागेका भण्डारण गृहको सम्झौता गर्नमा समेत गोइतको महत्वपूर्ण भूमिका रहेको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारको सदासयतालाई कमजोरी नठान्न निर्माण व्यवसायीहरूलाई आग्रह गरेका छन्।
एनले सन् १९९७ देखि २००६ सम्म आफू तीन वर्षकी हुँदा १२ वर्षका दाइले शोषण गरेको बताएकी छिन्।
सरकारले नेपालका लागि इजिप्ट र कतारका राजदूतमार्फत दुबै देशसँग विपिनको रिहाइका लागि विशेष पहल गरिदिन पुनः आग्रह गरेको हो ।
गृहमन्त्री रमेश लेखकले समाजमा लागूऔषध सेवन ,आत्महत्या र सडक दुर्घटना चुनौतीपूर्ण रहेको बताएका छन्।
बाजुराको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जीपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ।
रामेछाप नगरपालिकाका केही युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल आयल निगमको व्यवसायमा विविधीकरण हुन नसके संस्थाको अस्तित्व नै सङ्कटमा पर्नसक्ने बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी र निर्यातवृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सँधै प्राथमिकता रहने बताएका छन्।
लेखा परीक्षणका लागि चिने जानेकै भएका कारण केही राहत भएको प्रधानाध्यापक घनश्याम घिमिरे बताउँछन्।
अमेरिकाको लस एन्जलसमा भएको आगलागीमा मृत्यु हुनेको संख्या दश पुगेको छ।
‘एचपिभी’ भाइरस मुख्यतः सङ्क्रमित व्यक्तिसँगको यौन सम्पर्कका क्रममा सङ्क्रमित व्यक्तिको यौनाङ्गको छाला, श्लेष्म झिल्ली वा तरल पदार्थको सम्पर्कमार्फत सर्ने गरेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन्।
ल्हासास्थित महावाणिज्यदूतावासका अनुसार सहायता रकम ग्रहण गर्दै अध्यक्ष लियोले महावाणिज्यदूतावास, कल्याणकोष र नेपाली समुदायप्रति आभार व्यक्त गरेका छन्।