१० चैत्र २०८१ आइतबार
image/svg+xml

मेयर साम्पाङलाई मन्त्री यादवले भने: टेण्डर आह्वानको पत्र बोकेर आउँछु, खुसी भएर फर्कनु

खानेपानी मन्त्री प्रदिप यादवले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङसँग खानेपानी व्यवस्थापनका लागि टेण्डर आह्वान गरिएको सूचना सहितको पत्र धरानवासीलाई लिएर जाने प्रतिवद्धता गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्