दिल्लीबाट खानेपानीमन्त्रीको निर्देशन: थापाथलीमा फुटेको पाइप तत्काल मर्मत गर्नु
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं स्थित थापाथली चोक नजिक आज बिहान फुटेको मेलम्ची खानेपानीको मुख्य पाइपलाइन तत्काल मर्मत गरी पानी सुचारु गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।