सुविधाथैली खारेजीसँगै टिचिङमा स्वास्थ्य बिमा खुल्यो
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा लामो समयदेखि बन्द बिमासेवा सोमबारदेखि खुलेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा लामो समयदेखि बन्द बिमासेवा सोमबारदेखि खुलेको छ।
मर्स्याङ्दी दुर्घटनाका घाइतेको अवस्था बुझ्न अस्पताल पुगेकी भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई गृहमन्त्री रमेश लेखकले भेटेका छन्।