७ माघ २०८१ सोमबार
image/svg+xml

यी देशमा रोजगारीको नाममा बन्धक नेपाली, लोभमा नपर्न दूतावासको चेतावनी

नेपाली दूतावास बैंककले आकर्षक रोजगारीको प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायतका देशमा नआउन आग्रह गरेको छ।

ललितपुरका यी स्थानमा आज काटिँदैछ बिजुली

मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ।

आज अमेरिकी डलरको मूल्यमा नयाँ कीर्तिमान

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्यमा आज पनि वृद्धि भएको छ।

मृत्युपछिको जीवन

दाहसंस्कार नगर्ने बेलासम्म त हजुरबुबाको शरीर उस्तै थियो, जस्तो शरीरले प्राण पाउँदा हुन्छ। दाहसंस्कार गरेर फर्कंदै गर्दा हामीसँग उहाँको शरीर थिएन।

चीनले गर्‍यो पाकिस्तानी उपग्रह अन्तरिक्षमा प्रक्षेपण

चीनले शुक्रबार उत्तरपश्चिम चीनको जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा पाकिस्तानी उपग्रह अन्तरिक्षमा पठाएको छ।

मुलुक कमजोर बनाउने मिसनका साथ प्रधानमन्त्रीमाथि आक्रमण : महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई बलियो राजनीतिक दल र शक्ति आवश्यक रहेको बताएका छन्।

समाजवादी प्रेस सङ्गठनबाट निष्कासित अध्यक्ष चौतारी प्रवेश

सङ्गठनका वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीको अध्यक्षतामा आज (शुक्रबार)बसेको पदाधिकारी र उपलब्ध केन्द्रीय कमिटी सदस्यहरूको बैठकले अध्यक्ष सुवेदीले सङ्गठनको हितविपरीत कार्य गरेको भन्दै सङ्गठनबाट निष्कासन गरिएको हो।

हिउँ पन्छाएर हवाई सेवा सञ्चालन

विमानस्थलको धावनमार्गमा जमेका हिउँ पन्छाएर हवाई सेवा सञ्चालन गरिएको सिमकोट विमानस्थल प्रमुख महेन्द्र सिंहले जानकारी दिए।

यूनको गिरफ्तारीपछि प्रथम महिला दुब्लाइन्, मुस्किलले खान सक्छिन्

श्रीमान पक्राउ परेपछि दक्षिण कोरियाकी प्रथम महिला किम केओन-हीको स्वास्थ्य खराब भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

सडक दुर्घटना हुँदा भारतमा नौ जनाको मृत्यु

पश्चिमी भारतको महाराष्ट्र राज्यमा शुक्रबार तीव्र गतिमा रहेको मिनी ट्रकले भ्यानलाई ठक्कर दिँदा कम्तीमा नौ जनाको मृत्यु हुनुको साथै अन्य छ जना घाइते भएको प्रहरीले जनाएको छ।

नेपाली वायुसेवामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न इयुका राजदूतसँग मन्त्री पाण्डेको आग्रह

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले युरोपेली आकाशमा नेपाल एयरलाइन्समाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका छन् ।

६ दशकपछि लगातार घट्ने क्रममा चीनको जनसङ्ख्या

तथ्याङ्कअनुसार चीनमा अहिले ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको जनसङ्ख्या ३१ करोड ३१ लाख पुगेको छ। यो देशको एक चौथाइभन्दा केही प्रतिशत मात्र कम हो।

नागरिकका विवरण दुरुपयोग हुन नदिने गृहमन्त्रीको प्रतिबद्धता

गृहमन्त्री रमेश लेखकले सुशासन प्रवर्द्धन, सहज ढङ्गले सेवा प्रवाह र अपराध नियन्त्रणका लागि राष्ट्रिय परिचयपत्र अपरिहार्य भएको बताएका छन्।

पुराना दल बोक्ने रास्वपा नेतृत्वलाई मुकुलको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विपक्षी दलहरूको पत्रकार सम्मेलनमा उपस्थित भएपछि, संस्थापक महामन्त्री मुकुल ढकालले आपत्ति जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्