३ माघ २०८१ बिहीबार
image/svg+xml

बाइडेनको बिदाइ भाषण : धनीहरूको बर्चस्व बढ्दै गयो, देश र लोकतन्त्रका लागि खतरा

अमेरिकी राष्ट्रपति जो बाइडेनले बुधबार राति ओभल अफिसमा आफ्नो बिदाइ भाषण दिएका छन्। बाइडेनले आफ्नो अन्तिम भाषणमा भनेका छन्, 'देशमा धनीहरूको सानो वर्गको बर्चस्व बढ्दै गएको छ। यसले देश र लोकतन्त्रलाई खतरामा पारेको छ।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्