अमाण्डा सेरानोले जनवरी ९ मा अन्तिम बक्सिङ खेल्ने
सात फरक तौल समूहमा विश्व च्याम्पियन बनेकी पोर्टो रिकोकी अमाण्डा सेरानोले व्यावसायिक बक्सिङबाट सन्न्यास लिने भएकी छन्।
सात फरक तौल समूहमा विश्व च्याम्पियन बनेकी पोर्टो रिकोकी अमाण्डा सेरानोले व्यावसायिक बक्सिङबाट सन्न्यास लिने भएकी छन्।
संविधान जारी भएयता झन्डै १५० वटा नयाँ कानुन बने, सयौं कानुन संशोधन भए तर संघीयताको मर्म बोकेका र तीन तहका सरकारबिचको समन्वय तथा अधिकार बाँडफाँट स्पष्ट पार्ने कानुन पूर्ण रूपमा आउन सकेका छैनन्।
ढाड दुख्ने समस्याबाट पीडित नवलपुर गैडाकोटका प्रदीप सुवेदी प्राकृतिक उपचार गर्नका लागि म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको सिंगा-तातोपानी कुण्डमा आएका छन्।
मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक स्तरोन्नति गर्ने ठेक्का सम्झौता अन्त्य गरिएको छ।
उनले भने, 'मन्त्रालयबाट कुनै परिपत्र नआएका कारण सवारी चालक अनुमतिपत्रको काम गर्न सकिएको छैन।'
बागलुङका विपद् संकटग्रस्त स्थानीय तहलाई सङ्घीय सरकारले पहिलो चरणमा दुई करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ।
नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) सङ्कलन गरिने भएको छ।
बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन्।
वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन्।
फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओत्सेतुङबारे गरेको टिप्पणीका कारण चिनियाँ बजारमा व्यावसायिक विवादको सामना गर्नुपरेको छ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।
बाढी–पहिरोका कारण चीनसँग जोडिएका रसुवागढी र कोरला भन्सार नाका बन्द हुँदा पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको आयात र निर्यात दुवै बढेको छ।
चक्रवात अर्नबको प्रभाव अझै जारी छ। भारतका आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा भइरहेको छ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्।
पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालले नेपाली महिला तथा बालिकालाई यौन शोषण, श्रम शोषणजस्ता काममा लगाउन भारतलगायत देशमा पुर्याउने गरेका छन्।