२३ असार २०८३ मंगलबार
image/svg+xml

सुरुआती बिन्दु चोभार !

नेपालको राष्ट्रिय गौरवको बहुचर्चित आयोजना काठमाडौं–तराई/मधेस द्रुत मार्ग (फास्ट ट्र्याक) को सुरुआती बिन्दु चोभारलाई बनाउन राष्ट्रिय योजना आयोग र पूर्वाधार विकास मन्त्रालयले छलफल थालेका छन्।

सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा

प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रमा हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा पर्यटन प्रवर्द्धनलाई थप टेवा पुर्‍याउने उद्देश्यले गुराँस रोपन गरिएको हो।

दिल्लीमा प्रदूषण घटाउन डेढ खर्ब

विश्वको सबैभन्दा प्रदूषित सहर नयाँ दिल्लीले वायु प्रदूषण नियन्त्रण गर्न विद्युतीय सवारीसाधन (इभी) लाई व्यापक प्रोत्साहन गर्ने नीति कार्यान्वयनमा ल्याएको छ।

सुकुम्बासी व्यवस्थापनमा सरकार असक्षम भन्दै पार्टीभित्र र बाहिरबाट विरोध

काठमाडौंका नदी किनारका सुकुम्बासी बस्तीहरू भत्काइएपछि 'होल्डिङ सेन्टर' मा राखिएका विस्थापितहरूलाई सरकारले सामूहिक भान्सा बन्द गरी सेन्टर खाली गर्न निर्देशन दिएको छ।

रोपाइँ गर्न आधुनिक प्रविधिको प्रयोग

परम्परागत रूपमा हिलोमा उत्रिएर धेरै जनशक्ति र समय खर्च गरेर गरिने धान रोपाइँ अहिले आधुनिक प्रविधिको प्रयोगसँगै सहज बन्दै गएको छ।

दरवाङमा सडक पुगेको १९ वर्षपछि कालोपत्र

सङ्घीय सरकारको समपूरक योजनामार्फत मालिका गाउँपालिकाको केन्द्र रहेको दरवाङ बजारको सडक कालोपत्र गरेर पक्की बनाउन लागिएको हो।

फिफा विश्वकप : बेल्जियमको सानदार जित, सह-आयोजक अमेरिका बाहिरियो

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा बेल्जियमले सानदार जित निकालेको छ।

रुख कटानको निर्णय नहुँदा चितवनमा कृष्णसार ल्याउन ढिलाइ

चितवनमा कृष्णसार संरक्षण तथा पर्या-पर्यटनको नयाँ क्षेत्र स्थापना गर्ने प्रक्रिया प्राविधिक एवं प्रशासनिक अल्झनका कारण सुस्त बनेको छ।

पन्ध्र जना ‘स्मार्ट’ आमा सम्मानित

रम्भा गाउँपालिकाले सुनौलो हजार दिनका आमाहरूबीच प्रतिस्पर्धा गराएर विभिन्न २२ वटा स्वास्थ्य सूचकका आधारमा, प्रतिसूचक पाँच अङ्कका दरले ११० अङ्क ल्याउने आमालाई ‘स्मार्ट’ आमा घोषणा गरी सम्मान गरेको हो।

एआई लिट्रेसी तालिम मोडुलको पाइलट सुभारम

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखल र नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले काठमाडौंको त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयको संयुक्त रूपमा अवलोकन गरेका छन्।

फिफा विश्वकप : अमेरिकाविरुद्ध बेल्जियमले अग्रता बढायो

फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गत सिएटलमा भइरहेको खेलमा बेल्जियमले पुनः अग्रता लिएको छ।

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक (सूचीसहित)

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्