अमेरिका डढेलोमा २४ को मृत्यु : २७० अर्ब डलर क्षति, आगलागी अझै बढ्ने
क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ।
क्यालिफोर्नियाका मौसमविद्हरूले थप तीव्र हावा चल्ने चेतावनी दिएका छन्, जसले गर्दा यो साता आगलागी अझै बढ्न सक्ने अनुमान गरिएको छ।
अमेरिकी राज्य क्यालिफोर्नियाको प्रमुख सहर लस एन्जलसमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। उक्त आगोले अहिलेसम्म हजारौं एकड जमिन जलेर नष्ट भएको छ। लाखौं प्रयास र साधनस्रोत प्रयोग गर्दा समेत आगो नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय बनेको वैज्ञानिकहरूले बताएका छन्।
लस एन्जलसमा लागेको भीषण आगलागीमा अभिनेत्री नोरा फतेही फसेककी थिइन्। बिहीबार नोराले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा एउटा भिडियो सेयर गर्दै आफू उक्त आगलागीमा फसेको बताएकी हुन्। भिडियोमा उनले सम्पूर्ण अवस्थाबारे खुलासा गरेकी छिन्।
अमेरिकी राज्य क्यालिफोर्नियामा आगलागी भएको ५ दिन बितिसकेको छ। मंगलबारदेखि लागेको आगो शनिबारसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। यसबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ। राष्ट्रपति जो बाइडेनले धेरै मानिस अझै बेपत्ता रहेको बताएका छन्।