२७ पुस २०८१ शनिबार
image/svg+xml

लस एन्जलस आगलागी : लाखौं प्रयास गरे पनि किन निभ्दैन? यस्तो भन्छन् वैज्ञानिक

अमेरिकी राज्य क्यालिफोर्नियाको प्रमुख सहर लस एन्जलसमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। उक्त आगोले अहिलेसम्म हजारौं एकड जमिन जलेर नष्ट भएको छ। लाखौं प्रयास र साधनस्रोत प्रयोग गर्दा समेत आगो नियन्त्रणमा आउन नसक्नु चिन्ताको विषय बनेको वैज्ञानिकहरूले बताएका छन्।

लस एन्जलसको भीषण आगलागीमा फसेकी नोरा, भन्छिन्: यस्तो कहिल्यै देखेको थिइनँ

लस एन्जलसमा लागेको भीषण आगलागीमा अभिनेत्री नोरा फतेही फसेककी थिइन्। बिहीबार नोराले सामाजिक सञ्जाल इन्स्टाग्राम स्टोरीमा एउटा भिडियो सेयर गर्दै आफू उक्त आगलागीमा फसेको बताएकी हुन्। भिडियोमा उनले सम्पूर्ण अवस्थाबारे खुलासा गरेकी छिन्।

आगलागीपछि क्यालिफोर्नियामा चोरीका घटना बढे: कर्फ्यु घोषणा, १३५ अर्ब डलरको क्षति

अमेरिकी राज्य क्यालिफोर्नियामा आगलागी भएको ५ दिन बितिसकेको छ। मंगलबारदेखि लागेको आगो शनिबारसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। यसबाट हालसम्म ११ जनाको मृत्यु भइसकेको छ। राष्ट्रपति जो बाइडेनले धेरै मानिस अझै बेपत्ता रहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्