१२ श्रावण २०८३ मंगलबार
image/svg+xml

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प : ५० बढी घाइते, तीन दिन उच्च सतर्कता अपनाउन आग्रह

जापानको दक्षिणी कुमामोटो प्रान्तमा मंगलबार दिउँसो गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण व्यापक क्षति पुगेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूकोे उपस्थितिका लागि अनुरोध गरिएको छ।

दुई सातादेखि मलखाद वितरण रोकिँदा किसान समस्यामा

साल्ट ट्रेडिङ कर्पोरेसन कृष्णनगरका विजय अर्यालले सर्भर नचलेकाले साउन १ गतेदेखि नै मल बिक्री रोकिएको बताए। सर्भर सञ्चालनमा आएपछि मल बिक्री पुनः सुरु गरिने उनले बताए।

नेपाली कांग्रेसका वरिष्ठ नेता श्रेष्ठको निधनमा सभापति थापाले गरे दुःख व्यक्त

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले गहिरो दुःख व्यक्त गरेका छन्।

कांग्रेस आधिकारिकता विवाद: सर्वोच्चमा खड्काले दर्ता गराए पुनरावलोकन निवेदन

यसअघि पनि सोही विषयमा पूर्वसभापति शेरबहादुर देउवाको पक्षबाट पुनरावलोकन निवेदन दर्ता भइसकेको थियो।

रास्वपा सांसद पौडेललाई पोखराका मेयर आचार्यको सुझाव: स्थानीय सरकार सञ्चालन ऐन अध्ययन गर्नुस्

सामाजिक सञ्जालमार्फत मेयर आचार्यले सांसद् पौडेललाई ‘स्थानीय सरकार सञ्चालन ऐन’ राम्रोसँग अध्ययन गर्न सुझाव दिएका छन्।

बालुवाटारमा लघुवित्त पिडीतको आन्दोलन (तस्बिरहरु)

बचत फिर्ताको माग गर्दै लघुवित्त पिडीतले बालुवाटार नजिक पुगेर प्रदर्शन गरेका छन्।

देवानगञ्ज घटनापछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यू

प्रदर्शनका क्रममा तोडफोड र आगजनीका घटना भएपछि प्रशासनले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कडा सुरक्षा व्यवस्था अपनाएको हो।

नेप्से ओरालो लाग्ने क्रम रोकिएन, कारोबार रकम झण्डै २ अर्बले घट्यो

१३ उपसमूहमध्ये मंगलबार ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

भारतबाट सात करोड बढी ‘स्वीट कर्न’ आयात

भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०८२/८३ मा सात करोड ३९ लाख ९४ हजार मूल्य बरामरको आठ लाख ९८ हजार १९८ किलोग्राम ‘स्वीट कर्न फ्रोजन’ आयात भएको छ।

चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न सभापति थापाको आग्रह

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीका माग तत्काल सम्बोधन गर्दै देशभरको स्वास्थ्य सेवा नियमित र सुचारु बनाउन सरकारसँग आग्रह गरेका छन्।

कांग्रेस नेता गोपालमान श्रेष्ठको निधन

नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठको निधन भएको छ। ललितपुरको जावलाखेलस्थित हेलिअस हस्पिटलमा उपचारका क्रममा मंगलबार उनको निधन भएको हो।

पेट्रोलियम पदार्थको मूल्य घटेपनि घटेन सार्वजनिक यातायातको भाडा

बागमती प्रदेश सरकारले प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा नघटाउँदा सर्वसाधारण मर्कामा परेका छन्।

‘संकल्प प्रस्ताव प्रभावकारी कार्यान्वयन आवश्यक’

प्रविधिको प्रयोगबाट हुने लैंगीक हिंसा सम्बोधन सम्बन्धी राष्ट्रिय सभाबाट पारित संकल्प प्रस्तावको प्रभावकारी कार्यान्वयन गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा पूर्ववडाध्यक्ष यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

धनुषाको विदेह नगरपालिका–५ का पूर्व वडाध्यक्ष विजय कुमार यादवविरुद्ध सरकारी एम्बुलेन्स दुरुपयोग गरेको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्