१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml

विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ।

हिंसात्मक घटनामा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सिजपको आग्रह

बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) ले सुनसरी, सिरहालगायत तराईका विभिन्न जिल्लामा भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख र चिन्ता व्यक्त गर्दै बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकार तथा सबै सरोकारवालासँग आग्रह गरेको छ।

सत्ताद्वारा उपेक्षित राज्यको चौथो अंग

नेपालले विगत चार दशकमा राणा शासन, पञ्चायती व्यवस्था, बहुदलीय लोकतन्त्र, संवैधानिक राजतन्त्र, गणतन्त्र हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्मको ऐतिहासिक यात्रा तय गरेको छ।

कुवेतको उत्तरी क्षेत्रमा आक्रमणमा परी एक नेपालीको मृत्यु

कुवेतको उत्तरी क्षेत्रमा भएको आक्रमणमा एक नेपाली नागरिकको मृत्यु भएको छ।

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ।

धनुषा कर्फ्यु : बिहान ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने

जिल्ला प्रशासन कार्यालयले जनकपुरधाम क्षेत्रमा जारी कर्फ्यु आदेश कायम रहेको जनाउँदै अहिले ६ देखि ८ बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्कन पाइने बताएको छ।

देवानगञ्ज घटना : पीडित परिवार र गृह मन्त्रालयबिच सात बुँदे सहमति (पत्रसहित)

गत साउन १० गते घटेको घटनालाई लिएर भएको छलफलपछि गृह मन्त्रालयले पीडित पक्षका मागहरू यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएको छ।

कर्णालीका सांसदको प्रश्न : काठमाडौंमा पानी पर्दा सुर्खेतमा छाता ओढ्ने संस्कार कहिलेसम्म रहने हो ?

कर्णाली प्रदेशसभा सदस्यले संविधानको मर्मअनुसार प्रदेशलाई आफ्ना गतिविधि गर्न दिए मात्रै वास्तविक अर्थमा संघीयता कार्यान्वयन हुने धारणा राखेका छन्।

कर्मचारी दरबन्दी कटौती, कुन मन्त्रालयमा कति?

मन्त्रालयको संख्या कटौतीपछि हालसम्म १० मन्त्रालयले तलदेखि माथिसम्म कार्यरत सबै तहमा कर्मचारी दरबन्दी संरचनामा फेरबदल गरेका छन्।

सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता

अर्थ मन्त्रालयले गठन गरेको वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता हुने भएको छ।

राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङले मौखिक प्रश्नको उत्तर दिने

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ।

आज यी तीन प्रदेशमा भारी वर्षाको जोखिम

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश भूभागमा साधारणतया बदली रहेको छ भने मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्