२८ पुस २०८१ आइतबार
image/svg+xml

आपराधिक गतिविधिमा पेस्तोलको प्रयोग बढ्दो

महोत्तरीमा पछिल्लो समय आपराधिक गतिविधिमा साना हतियार (पेस्तोल) को प्रयोग बढी भएको पाइएको छ। विगत तीन आर्थिक वर्षमा महोत्तरीमा घटेका विभिन्न आपराधिक घटनामा ११ थान साना र पाँच थान मात्र ठूला हतियारको प्रयोग भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ।

पिंगलास्थान घटना: जापानबाट फर्किएर सुस्मितासँग बसेका युवा पनि मृत फेला

काठमाडौंको पिंगलास्थानको एक होटेलमा मृत फेला परेकी युवतीसँग संलग्न भनिएका जापानबाट फर्किएका युवा पनि मृत फेला परेका छन् ।

अमेरिकी डलर भन्दै कागजको बिटो थमाएर पाँच लाख ठगी

अमेरिकी डलर सस्तो दरमा साँट्ने भन्दै पाँच लाख लिएर रातो रुमालमा बेरेको कागजको बिटो थमाएर ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जहदामा अर्धचेत अवस्थामा भेटिएकी युवतीको सामूहिक बलात्कार, तीन जना पक्राउ

मोरङको जहदामा २३ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

अन्तर-सीमा अपराध रोक्न सक्रियता बढाउँदै सशस्त्र

सशस्त्र प्रहरी बलले झापाको अन्तर–सीमा क्षेत्रमा हुनसक्ने अपराध र भन्सार राजस्व छलीलगायत गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सक्रियता बढाएको छ।

५ करोड ठगेर फरार भएकी डान्सर विनुलाई कम्बोडियाबाट इन्टरपोलमार्फत नेपाल ल्याइयो

आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो।

१४ वर्षीया किशोरीको हत्या आरोपमा स्थानीय व्यापारी पक्राउ

डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन्।

मेडिकल व्यवसायी प्रसाईंका ८ समर्थकलाई प्रहरीले कर्तव्य ज्यानमा मुद्दा चलाउने

पक्राउ परेका सबै प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, सँस्कृति, नागरिक बचाउ महाअभियान’का कार्यकर्ता रहेको झापा प्रहरीले जनाएको छ।

‘अपराध न्यूनीकरण गर्न अन्तर्राष्ट्रिय स्तरको सहकार्य आवश्यक’

गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतंकवाद लगायतका बहुआयमिक चुनौतीको सामना गर्न कानुन कार्यान्वयन गर्ने निकायबीच अन्तर्राष्ट्रियस्तरको सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् ।

अपराधमा दोषी ठहरिएका सात सय ७३ जना फरार

नुवाकोटमा भएका विभिन्न अपराधका घटनामा संलग्न रहेको पुष्टि भएका सात सय ७३ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार विगतदेखि हालसम्म विभिन्न अपराधमा दोषी ठहर भएका ती व्यक्तिलाई फैसला कार्यान्वयनका लागि खोजतलास भइरहेको छ।

रुखमा बाँधेर जलाइएको अवस्थामा पुरुषको शव फेला

पाँचखाल वडा नं ४ मा पूर्णरुपमा जलेको अवस्थामा ती पुरुषको शव भेटिएको काभ्रे प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिलाई अस्पताल भर्ना गर्न अब चिकित्सकको सिफारिस चाहिने

पक्राउ परेका व्यक्तिले चिकित्सकीय सिफारिसको सहायतामा हिरासत छल्न अस्पताल भर्ना हुने प्रवृत्ति र चिकित्सकले गरेका सिफारिससमेत असामान्य र अविश्वसनीय हुन थालेपछि गृह मन्त्रालयले चिकित्सकको सिफारिसमा मात्र भर्ना गर्न निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्