१६ आश्विन २०८३ शुक्रबार
image/svg+xml

१५५ किलो ६३५ ग्राम गाँजासहित कार चालक पक्राउ

बारा जितपुर-सिमरा उपमहानगरपालिका-८, इमलीप्रतिबाट १५५ किलो ६३५ ग्राम गाँजासहित कार र चालकलाई नियन्त्रणमा लिइएको छ।

नयाँ घटना आएपछि सुकुम्बासीको पीडा हराए, राज्यले भेद गर्न मिल्दैन : सांसद धिताल

रास्वपाकी प्रमुख सचेतक क्रान्तिशिखा धितालले सुकुमसीका पीडा भीडमा हराएको भन्दै आपत्ति जनाएकी छिन्।

नेपालका बाढी प्रभावितका लागि होण्डाको १ लाख अमेरिकी डलर सहयोग

होण्डाले बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावितहरूको शीघ्र पुनःस्थापनाको कामना गरेको जनाएको छ।

करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै

अर्थ मन्त्रालयका अनुसार नतिजा आज दिउँसो १ः३० बजे अर्थ मन्त्रालयको सभाहलमा घोषणा गरिनेछ।

परराष्ट्रमन्त्रीले राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी गराए

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधि सभाको आजको बैठकलाई जानकारी गराएका छन्।

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु न्यायलाई नारामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्।

‘लुम्बिनी बौद्ध सर्किट’सम्बन्धी सम्झौतासहित अध्ययन, अनुसन्धान प्रक्रिया सुरु

बुद्ध जन्मभूमि लुम्बिनी र बुद्धत्व प्राप्त गरको स्थानसँग सम्बन्धित ‘बौद्ध सर्किट’को अवधारणा, त्यसको कार्यान्वयन र लाभलगायत विषयमा अध्ययन, अनुसन्धान तथा विश्लेषणसहित प्रतिवेदन तयारी प्रक्रिया अघि बढेको छ।

बाढी प्रभावित क्षेत्रमा स्थायी तटबन्ध बनाउन सांसद महतोको माग

प्रतिनिधिसभा सदस्य रबिन महतोले सर्लाहीमा लखन्देही नदीका कारण वर्षौँदेखि बाढी, कटान र डुबानको समस्या भोग्दै आएका बस्ती तथा खेतीयोग्य जमिनको संरक्षणका लागि स्थायी तटबन्ध निर्माण गर्न सरकारसँग माग गरेका छन्।

एमाले सांसदको प्रश्न : आ’न्दोलनमा ज’लेका निजी सम्पत्तिको जिम्मेवारी कसले लिने ?

उनले भाटभटेनीलगायतका व्यापारिक प्रतिष्ठान तथा अपार्टमेन्टहरूमा आगजनी हुँदा करिब ११ अर्ब रुपैयाँ बराबरको क्षति भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरिन्।

दशैंमा निर्दोष पशुमाथि हुने क्रू’रता रोक्नुपर्छ : आशिका तामाङ

सांसद तामाङले दशैंलाई मानिसले उत्सवका रूपमा मनाए पनि निर्दोष पशुका लागि भने दशैं पीडादायी बन्ने गरेको बताइन्।

दसैँअघि मुख्य राजमार्ग अनुगमन गरी मूल्य समायोजन गरियोस् : सांसद कार्की

उनले केही दिनमै दसैँ सुरु हुन लागेको र लाखौँ नागरिक सडकमार्फत घर फर्किने भएकाले सरकारले तत्काल सडक सुरक्षामा ध्यान दिनुपर्ने उनको भनाइ छ।

निस्सा पाइसकेका सुकुमबासीलाई लालपुर्जा दिन सांसद रानाको माग

सांसद इन्दिरा राना मगरले झापामा जंगली हात्तीबाट स्थानीय बासिन्दा पीडित भइरहेको भन्दै समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्