२२ पुस २०८१ सोमबार
image/svg+xml

नयाँ वर्षकै दिन भारतमा २४ वर्षीय छोराले गरे आमा र चार बहिनीको हत्या

नयाँ वर्षमा भारतको लखनउमा एउटा हृदयविदारक घटना सार्वजनिक भएको छ। एक युवकले आफ्नै परिवारका पाँच जनाको विभत्स हत्या गरेका छन्। घटनास्थलबाट प्रहरीले आरोपीलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्