१० श्रावण २०८३ आइतबार
image/svg+xml

यी प्रदेशमा आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा

तुलसीपुरको प्रमुख पर्यटकीयस्थल राप्ती शान्ति उद्यानको अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकले अब शनिबारका दिनमा निःशुल्क रूपमा आँखा जाँच सेवा पाउने भएका छन्।

सर्लाहीमा कुखुरा फर्मबाट ३३० केजी गाँजा बरामद, एक युवक पक्राउ

सर्लाही प्रहरीले एक कुखुरा फर्मबाट ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ।

तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक

तेक्वान्दो खेलाडी वैभवी सापकोटाले हाइनान कप अन्तरराष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा नेपाललाई स्वर्णसहित दुई पदक दिलाएकी छिन् ।

शिक्षा सचिव पौडेलद्वारा डा केसीसँग अनौपचारिक संवाद

शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुणामणि पौडेलले अनसनरत डा गोविन्द केसीसँग सहमतिका लागि संवाद सुरु भएको बताएका छन् ।

बागमतीमा सत्ता समीकरण फेरियो : एमाले बाहिरिएपछि बानियाँ सरकार अल्पमतमा, नयाँ गठबन्धनको कसरत

एमालेले समर्थन फिर्ता लिँदै आफ्ना सबै मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको नेपाली कांग्रेस सरकार अल्पमतमा परेको छ।

गोसाइकुण्डको चिलिमेमा ईभी भ्यान त्रिशूलीमा खस्यो, चालक बेपत्ता

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ चिलिमे पुलस्थित पासाङ ल्हामु सडकखण्डमा (ईभी) भ्यान त्रिशूली नदीमा खस्दा चालक बेपत्ता भएका छन् ।

हामी सरकारको विरोध गरिरहन्छौंः बिजुक्छे

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेले वर्तमान सरकार नभई पनि नहुने र भएर पनि नहुने बताएका छन् ।

विद्युत् महसुलमा भ्याट विवाद : उपभोक्तालाई अन्याय नहोस् भनेर सरकारद्वारा कानुनी राय माग

विद्युत् महसुलमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने विषयमा जनस्तरबाट व्यापक विरोध भएपछि सरकारले त्यसबारे स्पष्ट कानुनी राय मागेको छ।

जनतासँग मन्त्रीका प्रतिवद्धता: बफादारितादेखि बजेट व्यवस्थापनसम्म

कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले सीमित स्रोत–साधनका बाबजुद इमानदारीपूर्वक काम गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने सरकारको प्रयास जारी रहेको बताएकी छिन् ।

गण्डकी प्रदेशको गाँजा विधेयक प्रदेश प्रमुखद्वारा फिर्ता

गण्डकी प्रदेशको गाँजा विधेयक फिर्ता भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले शनिबार सो विधेयक पुनर्विचार गर्न भन्दै प्रदेश सभामा फिर्ता पठाएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्