२३ पुस २०८२ बुधबार
image/svg+xml

विशेष महाधिवेशनमा सहभागी हुन महामन्त्रीद्वय गगन–विश्वको आह्वान

बुधबार दुवै महामन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका हुन्।

क्रिकेटर पूजा महतोलाई युवा वर्ष खेलाडीको अवार्ड

(एनएसजेएफ) को आयोजनामा पोखरामा भएको २२ औं एनएसजेफ पल्सर स्पोर्टस अवार्ड उनले अन्तर्गत युवा वर्ष खेलाडीको अवार्ड जितेकी हुन्।

सौगात–सृष्टि फेरि एकसाथ, ‘दाइ’ सम्बोधनको चर्चा

एक समय नेपाली फिल्म उद्योगकै चर्चित जोडी मानिएका अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठ लामो अन्तरालपछि फेरि एकसाथ पर्दामा फर्किँदैछन्।

गण्डकीमा कांग्रेस-एमालेको गठबन्धनको जित सुनिश्चित

दुई दल मिलेका कारण गण्डकीमा उनीहरुको जित सुनिश्चित छ । मतभारमा कमजोर रहेको नेकपा र राष्ट्रिय जनमोर्चाले पनि उम्मेदवारी भने दर्ता गराएका छन् ।

‘किन लाग्छ माया’को ‘धौले धन्सार’ सार्वजिनक

फिल्म ‘किन लाग्छ माया’को पहिलो गीत सार्वजनिक गरिएको छ । पोष्टरपछि यसको निर्माणपक्षले गीत रिलिज गरेको हो ।

राष्ट्रियसभा निर्वाचनः कर्णालीमा चार जनाको मनोनयन दर्ता

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीबाट चार जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् ।

केन्द्रीय कार्यालयले भन्यो: महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिबाहेक कसैलाई छैन

कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत रूपमा पार्टीका कुनै पनि पदाधिकारी वा सदस्यलाई नभई केवल पार्टीको केन्द्रीय कार्यसमितिलाई मात्र रहेको छ

निर्वाचन आचारसंहितामा एआईको प्रयोग थप, सामाजिक सञ्जालको परिभाषा संशोधन

नयाँ प्रावधानअनुसार, राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ सङ्गठनले अनलाइन सञ्चारमाध्यमबाट गर्ने प्रचारप्रसारलाई व्यवस्थित गरी त्यस्तो खर्चलाई निर्वाचन खर्च विवरणमा समावेश गर्नुपर्ने व्यवस्था राखिएको छ ।

मधेशी र मुस्लिम आयोगका पदाधिकारीसँग गृहमन्त्री अर्यालको छलफल

पछिल्ला दिनमा तराई मधेशका केही जिल्लामा देखिएका साम्प्रदायिक असहिष्णुताका घटनाक्रमबारे छलफल केन्द्रित रहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

लोसपा अध्यक्ष ठाकुरद्वारा राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता

अध्यक्ष ठाकुरको प्रस्तावकमा सोही पार्टीका प्रदेश सदस्य जयनुल राइन र प्रस्तावकमा प्रदेशकी शिक्षामन्त्री रानी शर्मा तिवारी रहेकी छन् ।

सशस्त्र प्रहरीका हवल्दारलाई ज्यानसम्बन्धी मुद्दा

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी केशवकुमार थेवेका अनुसार सशस्त्र प्रहरी हवाल्दार खतिवडालाई सोधपुछ गरि मुद्दा दर्ता गरिएको हो ।

रवि, बालेन्द्र र कुलमान लक्षित ओली: २० वर्षसम्म चुनाव जित्दैनन्

बुधबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको ३५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मिडिया र सामाजिक सञ्जालले ‘प्रोजेक्ट’ गरेका भरमा देश चलाउन नसकिने बताएका हुन्।

‘नयाँसँग डराएर पुराना एक हुन लागेका हुन् ?’ भन्ने प्रश्नमा ओलीको व्यंग्य- असाध्यै डर लाग्यो, आमै !

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ राजनीतिक शक्तिहरूको उदयसँगै पुराना दलहरू डराएको भन्ने टिप्पणीप्रति व्यंग्य गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्