२७ पुस २०८१ शनिबार
image/svg+xml

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन्।

नेपाललाई चौथो सफलता, अविनाशले लिए कार्टीको विकेट

त्रिवि क्रिकेट मैदानमा जारी वेस्ट इन्डिज ‘ए’सँगको मैत्रीपूर्ण टि–२० क्रिकेटमा नेपालले चौथो सफलता हात पारेको छ।

पहिलो १० ओभरमा वेस्ट इन्डिज ‘ए’ हाबी

नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच जारी पहिलो पहिलो टि– २० खेलमा प्रारम्भिक १० ओभरमा क्यारेबियन टोलीले आक्रामक सुरुवात गरेको छ।

विदेशमा नेपाली हुनुको अर्थ

विदेशबाट नेपाल आउने हरेक मित्रलाई म हरेक पटक नेपालको नयाँ ठाउँ जान सल्लाह दिन्छु र अधिकांशले सबैभन्दा बढी नेपाली जनताबाट प्रभावित भएको बताउने गरेका छन्।

‘साम्बा’ को गर्विलो मैदान यात्रा

सावित्रालाई धेरैजसो ‘साम्बा’ नै भनेर बोलाउँछन् । खेल कौशलका कारण सावित्राले सहकर्मीबाट पाएको उपमा हो यो, जुन अहिले युरोपको फ्रेन्च लिगमा पनि गुन्जिन्छ।

लैंगिक तथा यौनिक अल्पसंख्यकलाई स्वास्थ्यसेवामा पनि विभेद

लैंगिक तथा यौनिक अल्पसंख्यकका लागि स्वास्थ्य सेवा सहज नभएको एक अध्ययन प्रतिवेदनले औंल्याएको छ।

नीरजलाई करियरको पहिलो उपाधि

कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८ अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै नीरज तामाङले करियरको पहिलो प्रतियोगिता सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्।

दुवै पुलिस भलिबलको फाइनलमा

नेपाल पुलिस र एपिएफ क्लब सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन्।

वेस्ट एन्डिज र नेपाल भिड्दै आज

नेपालले शनिबारदेखि घरेलु मैदानमा सुरु हुने टवान्टी–२० शृंखलामा वेस्ट इन्डिजसँग पाँच खेलको शृंखला खेल्दै छ। एसिसी प्रिमियर कपमा खराब प्रदर्शनपछि नेपालले यो शृंखला खेल्न लागेको हो।

‘भारतीय ढुवानीका गाडीले नेपाली ढुवानी व्यवसाय सकसमा’

नेपाल भित्रिने भारतीय मालवाहक सवारी साधनले नेपाली ढुवानीका साधन विस्थापित हुने अवस्थामा पुगेको यातायात व्यवसायीले गुनासो गरेका छन्।

पोखरामा भोलिदखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप

पोखरामा भोलिदेखि दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिप हुने भएको छ।

पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो: अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्