२९ जेष्ठ २०८३ शुक्रबार
image/svg+xml

फिफा विश्वकप २०२६ः गोल्डेन बुटका १० दाबेदार

खेलकुदमा कतिपय अवस्थामा घटनाभन्दा पात्र महत्वपूर्ण हुने गर्छन्। अनि फुटबलजस्तो टिम खेलमा पनि धेरैजसो अवस्थामा पात्र विशेषको प्रदर्शन, व्यवहार र शैलीले आम समर्थकलाई समग्र नतिजाभन्दा बढि लोभ्याउँछन्।

‘मेरो लवजमा मैथिलीको मिठास झल्किनु स्वाभाविक हो’

उपसभामुख रुवी कुमारी ठाकुरले आफ्नो बोली र लवजमा मातृभाषा मैथिलीको मिठास झल्किनु स्वाभाविक भएको बताएकी छन्।

बिमालाई धान्न सकिनेगरी पुनर्संरचना गर्छौँ: अर्थमन्त्री

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले स्वास्थ्य बिमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने बताएका छन् ।

काठमाडौंमा विश्वकपका खेल प्रदर्शन गर्न अनुमति लिनुपर्ने

फिफा विश्वकप फुटबल-२०२६ का खेल काठमाडौं जिल्लाभित्र सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न चाहने कुनै पनि सङ्घसंस्था वा कम्पनीले काठमाडौँ प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ।

अध्ययन भिसा सिफारिसमा शंकास्पद कागजात, छानबिनका लागि गृहलाई पत्राचार

अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात तथा नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही अघि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

‘गौथली’को ‘आँखा भरी आँसु’ सार्वजनिक

नेपाली चलचित्र ‘गौथली’ को पहिलो गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजित एक विशेष कार्यक्रममा निर्माण पक्षले गीत सार्वजनिक गरेको हो ।

कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई सामाजिक मुलप्रवाहमा ल्याउने नीति बनायो

कर्णाली प्रदेश सरकारले राउटे समुदायको मुलप्रवाहिकरण नीति स्वीकृत गरेको छ ।

न्याय र निष्ठाको एक शताब्दी: वरिष्ठ अधिवक्ता भण्डारी १०० वर्षमा प्रवेश

नेपालको कानुनी क्षेत्रका जीवित इतिहास एवं मानवअधिकार र लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी १०० वर्षमा प्रवेश गरेका छन्।

इप्पानमा नेतृत्वलाई प्रतिस्पर्धा, उपमहासचिवसहित ६ जना निर्विरोध

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ नेतृत्व चयनका लागि शुक्रबार साधारण सभा तथा अभिवेशन हुँदैछ ।

ज्याला गुम्ने डरले सुत्केरीपछिको जाँच नै छाड्दै सुकुम्बासी महिला

काठमाडौं उपत्यकाका शहरी सुकुम्बासी बस्तीमा बसोबास गर्ने महिलामध्ये अधिकांशले गर्भावस्थाको प्रारम्भिक स्वास्थ्य सेवा लिए पनि मातृ स्वास्थ्य सेवा लिनेको संख्या न्यून रहेको छ।

सभामुखसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता

सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।

रामहरि श्रेष्ठ हत्या प्रकरण: माओवादीका तत्कालिन ब्रिगेडियर कमान्डर बटालालाई जन्मकैद

अर्का प्रतिवादी ड्राइभर संकल्प भन्ने अर्जुन कार्कीलाई भने सफाइ दिएको छ । बटाला र अर्जुनलाई सफाइ दिने २०७६ फागुन १८ गते सर्वोच्च अदालतको फैसलामाथि पुनरवलोकनका लागि अनुमति दिएको थियो ।

नाई नभनेकै कारण महिलामाथि हुने हिंसा धेरै

नेपालको कानूनले महिलाको यौन तथा प्रजनन् अधिकार सुरक्षित गरेको छ । यहि कानूनले महिलालाई ‘मेरो शरीर, मेरो अधिकार’ प्रदान गरेको छ ।

अर्थमन्त्रीलाई शाहीको चुनौती- हिम्मत र दम छ भने एमसीसीको फाइल खोलौं

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई संसदीय छानबिन समिति गठन गरेर आफूलाई निर्दोष साबित गर्न चुनौती दिएका छन्।

यु–१९ महिला राष्ट्रिय क्रिकेटः मधेस र सुदूरको प्रभाव जारी, कर्णालीलाई निराशाको भारी

१९ वर्षमुनीको महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा पाँचौ दिनको खेल सकिदासम्म मधेस र सुदूरपश्चिमले उपाधि भीडन्तको सम्भावनालाई बलियो बनाएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्