शेरा दरबार संरक्षण गर्न पुरातत्त्वलाई पत्राचार
नुवाकोटको विदुरस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गा पुरातत्त्व विभागले संरक्षण नगरेको पाइएको छ।
नुवाकोटको विदुरस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गा पुरातत्त्व विभागले संरक्षण नगरेको पाइएको छ।
विदुर नगरपालिका–२, नुवाकोटस्थित तादी नदी किनार क्षेत्रलाई शेरा भनेर चिनिन्छ। प्राप्त तथ्य र प्रमाणहरूले उक्त क्षेत्रलगायत हाल लिखु गाँउपालिका–१ स्थित बह्मायणी क्षेत्र र मालाकोटसम्मको भूखण्ड लिच्छविकालमा निकै चल्तीको व्यापारिक केन्द्र रहेको भनिन्छ।
नुवाकोटको विदुरस्थित शेरा दरबार क्षेत्रले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी १३ आना जग्गा सरकारले ल्याउने प्रक्रिया चलिरहँदा अन्नपूर्ण फार्मिङलाई प्रमाण पेस गर्न मौका दिइने भएको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नुवाकोटको विदुर नगरपालिका–२ स्थित शेरा दरबारले चर्चेको १८४ रोपनीमध्ये १६३ रोपनी जग्गा जफत गर्न सरकारसमक्ष सिफारिस गरेको छ।
नुवाकोटको विदुरमा शेरा दरबारले चर्चेको एक सय ८४ रोपनी जग्गा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएकै बेलामा उनको स्वकीय सचिवालयमा रहेका विकेश श्रेष्ठका नाममा सेयर हस्तान्तरण भएको देखिएको छ।