११ कार्तिक २०८३ बुधबार
image/svg+xml

अमेरिकाबाट कुरियरमा आएको गाँजासहित दुई भारतीय पक्राउ

अमेरिकाबाट कुरियरमार्फत पठाइएको १ किलो ३३८ ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

तीन दशकदेखि आश्वासनमै सीमित विमानस्थल स्तरोन्नति

तीन विमान दुर्घटना, १३ जनाको मृत्यु र पटक–पटक स्तरोन्नतिको आश्वासन तर जुम्ला विमानस्थलको अवस्था भने २८ वर्षदेखि उस्तै छ।

नागरिकताका लागि नक्कली बुबा : डिएनए परीक्षणबाट खुल्यो रहस्य, ४९ बालबालिकामाथि अनुसन्धान हुँदै

प्रहरीले यस प्रकरणमा विदेशी आमा, बालबालिकाका वास्तविक बुबा, बुबाका रूपमा नाम राख्न सहमत भएका थाई पुरुष, सरकारी अधिकारी र अस्पतालका कर्मचारीको भूमिकाबारे अनुसन्धान गरिरहेको छ।

धान काट्न चितवन आउने मजदुर घटे, ज्याला बढ्यो

किसानलाई पाकेको धान भित्र्याउने चटारो छ तर धान काट्ने मजदुरको अभाव भएपछि किसानलाई समयमै बाली भित्र्याउन समस्या हुन थालेको छ।

अमेरिकामा ‘रामायण’ को ग्लोबल प्रिमियर

प्रिमियरमा फिल्मका मुख्य कलाकारसँगै हलिउडका चर्चित व्यक्तित्वहरू पनि सहभागी भएका थिए।

उच्च हिमाली क्षेत्रमा नजान पर्यटन विभागको आग्रह

नेपाल मौसम विज्ञान विभागको मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षा हुन सक्ने सम्भावना छ।

आलु र तोरी लगाउने बेला मल अभाव: किसान खेतीको क्षेत्रफल घटाउन बाध्य

मल अभावका कारण मधेश प्रदेशका किसान आलु र तोरी खेतीको क्षेत्रफल घटाउन बाध्य भएका छन्।

जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य

अस्तव्यस्त बिजुलीका पोल र तार हटाइएपछि सडक खुला देखिएको छ। सहरको सौन्दर्य पनि फर्केको छ।

इजरायमा मतगणना जारी रहँदा ट्रम्पले दिए यस्तो प्रतिक्रिया

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई आफ्नो समर्थनले चुनावमा फाइदा पुगेको दाबी गरेका छन्।

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायके सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाली अलराउन्डर थरिन्दु रथ्नायकेले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन्।

ग्यास बेच्दा भ्याट बिल दिन पुनः ताकेता

अब खाना पकाउने एलपी ग्यास बिक्री गर्दा उपभोक्तालाई अनिवार्य रूपमा मूल्यअभिवृद्धि कर (भ्याट) बिल दिनुपर्ने भएको छ।

जलवायु तथा भू–विपद्को सामना गर्न क्षेत्रीय सहकार्य र प्रविधि उपयोग गरौं : मन्त्री श्रेष्ठ

मन्त्री श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले सिर्जित जटिल विपद् न्यूनीकरणका लागि अन्तरिक्ष प्रविधि, तथ्याङ्क आदानप्रदान र क्षेत्रीय सहकार्यमा जोड दिएका छन्।

‘अर्नब’ चक्रवात : भारतमा ८९ हजार बढीलाई सुरक्षित स्थानमा सारियो, ६४ रेल रद्द

चक्रवात बुधबार आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गर्ने अनुमानसँगै विपद् व्यवस्थापन टोलीहरू परिचालन गरिएको छ भने सावधानीस्वरूप कम्तीमा ६४ रेल रद्द गरिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्