२६ चैत्र २०८१ मंगलबार
image/svg+xml ३:१३ पूर्वाह्न

सहरमा बराबरी पुरुष र महिला जग्गाधनी

काठमाडौं उपत्यकालगायत सहरी क्षेत्रमा जग्गामा महिलाको स्वामित्व अर्थात् महिला जग्गाधनी संख्या बढ्दै गएको पाइएको छ। तर ग्रामीण क्षेत्रमा भने सहरी क्षेत्रको तुलनमा महिला जग्गाधनीको संख्या बढ्न सकेको छैन।

उपत्यका विकास प्राधिकरणको चिठीले प्राधिकरण र भूमि व्यवस्थाबिच झगडा

काठमाडौं उपत्यका विकास प्राधिकरणले गत माघको पहिलो साता उपत्यकाका सबै मालपोत र नापी कार्यालयलाई चिठी लेखेर ‘अंशबन्डाबाहेक व्यावसायिक प्रयोजनका लागि कित्ताकाट गर्नुपरेमा अबदेखि विकास प्राधिकरणसँग अनिवार्य अनुमति लिनुपर्ने छ’ भन्ने व्यहोराको चिठी पठाएपछि प्राधिकरण र भूमि व्यवस्था मन्त्रालयबिच विवाद सुरु भएको छ।

काठमाडौं उपत्यकामा आज आंशिक बदली हुने

हाल देशमा पश्चिमी वायुसँगै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण हिमाली क्षेत्रमा आंशिक बदली भई केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्