आजदेखि प्रदर्शनमा चलचित्र ‘चमेलीको पोइ’ र ‘चंगुल’
फ्राइडे रिलिजको अवसरमा आजदेखि ‘चमेलीको पोइ’ र ‘चंगुल’ यी दुई नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आएको छ।
फ्राइडे रिलिजको अवसरमा आजदेखि ‘चमेलीको पोइ’ र ‘चंगुल’ यी दुई नयाँ चलचित्र एकसाथ प्रदर्शनमा आएको छ।
विश्व अहिले कृत्रिम बुद्धिमत्ता, क्लाउड कम्प्युटिङ, बिग डाटा, इन्टरनेट अफ थिंस र डिजिटल सेवाको युगमा प्रवेश गरिसकेको छ।
डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा त्रैलोक्यनाथ पाण्डे नियुक्त भएका छन्।
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा हुने खेलका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।
नेपालजस्तो कम विकसित र गरिब देशमा यसखालका घटना हुँदा भौतिक, मानवीय र सामाजिक रुपमा ठूलो क्षति पुगेको छ।
नेपालको विकास प्रक्रियामा एउटा यस्तो गहिरो र अदृश्य खाडल छ, जसले एकातिर सहरको सुविधामुखी छटपटी र अर्कोतिर गाउँको अस्तित्व रक्षाको चरम संघर्षलाई प्रस्टसँग छुट्याइदिन्छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९३ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो।
काठमाडौं स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भेरी अस्पताल विकास समितिको अध्यक्षमा लक्ष्मण सिग्देललाई नियुक्त गरेको छ।
चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले गेटा विश्वविद्यालयमा पूर्ण क्षमताको तत्काल शिक्षण अस्पताल सञ्चालन गर्न माग राख्दै अल्टिमेटम दिएका छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सिंहदरबार वैद्यखाना विकास समितिको अध्यक्षमा मुनकर्ण थापालाई नियुक्त गरेको छ।
प्रधानमन्त्रीले भारतले मात्र नभई नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएका थिए।
चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ।
प्रधानमन्त्री कार्यलयले प्रधानमन्त्री बालेन्द्र शाहका सल्लाहकार तथा स्वकीय सचिवालयका कार्यरत पदाधिकारी र कर्मचारीको नाम आफ्नो आधिकारिक वेबसाइटमा सार्वजनिक गरेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिक बिरामी परे वा स्वास्थ्य समस्या देखिए अब नेपालकै अस्पतालबाट विशेषज्ञ सेवा लिन सकिने भएको छ।
उनका अनुसार बिहान करिब ५ः०० बजे चौधरीसहित तीन जना सामुदायिक वनमा च्याउ टिप्न गएका थिए ।