दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आईजीपीस्तरको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरी कार्कीलाई जिम्मेवारी दिने निर्णय गरेको हो।
सरकारले प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई कारबाही नगरिएको बताएको छ।
मध्यावधि चुनावमा रिपब्लिकन उम्मेदवारलाई जिताउन कीर्तिमानी रकम खर्च गरेका अमेरिकी अर्बपति एलन मस्कले पार्टीको पराजयपछि व्यङ्ग्य गरेका छन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई हटाउँदै एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले व्यहोरेको अप्रत्याशित हारपछि एमाले नयाँ ढंगले अघि बढ्ने प्रयासमा रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा बैठक बसिरहेको हो।
भण्डारीले पार्टीले देश र जनताको हितमा गरेका काम तथा हासिल गरेका उपलब्धिबारे सही सूचना प्रवाह गर्न आवश्यक रहेको बताएकी छन्।
अल-सयदले चुनावी अभियानमा ठुलो रकम जुटाउनुका साथै डेमोक्र्याटिक पार्टीका प्रभावशाली नेताहरूको समर्थन पाएका थिए।
गोरखा मनकामनाको बहिनीका रूपमा लिइने यस मन्दिरको स्वरूप गोरखाकै मनकामना मन्दिरसँग मिल्दो छ।
लगभग ३ महिनायता उद्योगमा भईरहेको किससिलेवार चोरीको क्रममा मंगलबार राति उद्योग परिसरबाहिर रहेको गणेश मन्दिरमा चोरी भएको हो।
मंगलबार सम्पन्न चुनावमा महँगी, इरान युद्ध र सरकारी भ्रष्टाचारप्रति मतदाताको असन्तुष्टि डेमोक्र्याटको जितको प्रमुख कारण बनेको छ।
‘पाँच पाण्डव’ का कलाकार तथा निर्माण पक्षले यसलाई नहेरी अनुमानको भरमा मात्र विवादमा ल्याइएको भन्ने गुनासो छ।
प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।
आमाको हत्या गरेर फरार रहेका एक जना १६ वर्षपछि पक्राउ परेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को विरोध गर्दै आएकी डेमोक्र्याटिक पार्टीकी उम्मेदवार इल्हान उमर मिनेसोटाबाट पाँचौँ पटक अमेरिकी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन्।