६ जेष्ठ २०८३ बुधबार
image/svg+xml

खैरो हेरोइनसहित गोकर्णेश्वरबाट सात जना पक्राउ

लागुऔषध खैरो हेरोइनजस्तो देखिने १२ दशमलव ६४ ग्राम पदार्थसहित सात जनालाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।

जङ्गली फल खाँदा एकको मृत्यु, आठ बिरामी

यहाँको बडिगाड गाउँपालिका–५ खाराबजारका भोजराज घिमिरेको घरमा जङ्गलमा पाइने फल (जङ्गली भ्याकुर) खाँदा आइतबार एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी भएका छन्।

लघुकथाकार प्रसाईंकाे 'इब्राहिमकाे घाेडा र बिकिनीहरू' काे लाेकार्पण

दायित्व वाङ्मय प्रतिष्ठानले वरिष्ठ कवि तथा लघुकथाकार महेश प्रसाईंकाे लघुकथासङ्ग्रह 'इब्राहिमकाे घाेडा र बिकिनीहरू' काे लाेकार्पण गरेकाे छ।

हिमालमा हिमपात र तराईमा तापक्रम बढ्ने

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ।

कोरला नाकामा थप ‘बिटिएस’ सञ्चार उपकरण जडान

यहाँको नेपाल–चीन उत्तरी कोरला नाका दशगजा क्षेत्रमा माइक्रोवेब बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ।

बिहेभोजको खर्च कटाएर टोलमा सडकबत्ती जडान

म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक दम्पतीले बिहेभोजमा हुने खर्च कटाएर आफ्नो टोलमा सडकबत्ती जडान गरेका छन्।

बढ्दो बेरुजु

बेरुजु मुलुकको एउटा गम्भीर समस्या हो। प्रत्येक वर्ष बेरुजु बढिरहेको प्रतिवेदन मुलुकका महालेखा परीक्षकले राष्ट्रपतिसमक्ष दिने गरेका छन्।

बागमती प्रदेशस्तरीय स्टार्टअप र नवप्रर्वतन उद्यमी विकास सम्मेलन सम्पन्न

भक्तपुरमा बागमती प्रदेशस्तरीय एक दिवसीय ‘स्टार्टअप र नवप्रवर्तन उद्यमी विकास सम्मेलन’ सम्पन्न भएको छ।

वैकल्पिक व्यवस्था बिना बस्ती हटाए देशभर आन्दोलन चर्काउने भूमिहीन–सुकुम्बासीको चेतावनी

प्रदर्शनकारीहरूले बुटवलको राजमार्ग चौराहाबाट नाराबाजी गर्दै ट्राफिकचोक पुगेर कोणसभा गरेका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्