७ वैशाख २०८२ आइतबार
image/svg+xml ६:४३ पूर्वाह्न

महिला दिवस

हेर्नु न् ठुली आमा, छोराछोरी बराबरी अरे! दादा सधैं खेल्न जान्छ। मैले किचनमा भान्छा पकाउनुपर्छ। अनि सम्पत्ति पनि दादाकै नाममा होला?

घाइते समय

थाहा छैन, घाइते योद्धा, कतिन्जेल अस्पतालमै छटपटाउनुपर्ने हो? समयको नमिठो चोट बोकेर, उज्यालोको पर्खाइमा, घाइते समयसँग पौँठेजोरी खेल्नुपर्ने भो।

प्रतिबद्धता

ल लिइस्योस् यो सानो भेट। हजुर ठेक्कापट्टा मिलाइदिनुस्, म नगदनारायण मिलाइदिइरहन्छु, यो मेरो प्रतिबद्धता।

कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमा ‘सङ्घर्ष सँगाती’ कार्यक्रम भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्