चिनियाँ प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री शाहलाई बधाई
चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह नियुक्त भएकामा हार्दिक बधाई ज्ञापन गर्दै द्विपक्षीय सहकार्य र साझेदारीलाई सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र शाहलाई शुभकामना दिएका छन्।
दलित गैरसकारी संस्था महासंघ र दलितमैत्री निर्वाचन अभियानले प्रधानमन्त्री बालेन शाहलाई दलित समुदायसँग क्षमायाचना माग्न माग गरेका छन ।
बैठकले देशभरका पार्टी संरचनामार्फत आन्दोलन चर्काउने कार्यक्रम सार्वजनिक गरेको हो ।
सरकारको निर्णयअनुसार राजनीतिक नेतृत्वमाथि आयोगको सिफारिस कार्यान्वयन गर्दै पक्राउ गरिएको हो ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि एमाले कार्यकर्ताहरूले च्यासलमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका छन्।
“सावधानीको नोट” शीर्षकमा उनले लेखेका छन्, 'तत्कालीन प्रतिक्रियाले दीर्घकालीन असर पार्न सक्छ।'
जुम्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ।
उनलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएको र चिकित्सकको सुझावपछि निगरानीमा राखिएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा जीर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुपर्ने बाध्यता हटेको छ।
थारु जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र इतिहासको संरक्षण तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम अघि बढाउने भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
केजरीवालले हालै दिल्लीको मदिरा नीति घोटाला मामिलामा दिल्ली उच्च अदालतबाट पूर्ण सफाई पाएका थिए। उक्त मामिलामा उनलाई र मनीष सिसोदिया लगायतलाई आरोप मुक्त गर्दै अदालतले कुनै आपराधिक षड्यन्त्र नभएको ठहर गरेको थियो।
शनिबार बिहानदेखि काठमाडौंको चाबहिल क्षेत्रबाट पार्टीका कार्यकर्ता र समर्थकहरू प्रदर्शनमा उत्रिएका हुन् ।
हतुवागढी गाउँपालिका–१ रानीबासमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चमेरे गुफा संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार सक्रिय बनेको छ।