उमेर मेरो लिएर बाँच बरु, म त त्यसै मरिहालें!
उमेर मेरो लिएर बाँच बरु, म त त्यसै मरिहालें। खुसी मेरो लिएर हाँस न, म त भुइँमा झरिहालें।
उमेर मेरो लिएर बाँच बरु, म त त्यसै मरिहालें। खुसी मेरो लिएर हाँस न, म त भुइँमा झरिहालें।
सामाजिक सञ्जालबाट भेटिएका नाजिर र सृष्टिबीच यात्रामा निस्किँदा आउने उतारचढावलाई ट्रेलरमा स्थान दिइएको छ।