२५ असार २०८३ बिहीबार
image/svg+xml

टरिगाउँ विमानस्थलः नियमित उडान नहुँदा इन्धन डिपो समस्यामा

दाङको टरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यमा परेको छ।

अल्ट्रा धाविका सुनमाया बुढालाई सरकारको सम्मान

बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले सम्मानपत्र र मायाको चिनोसहित अल्ट्रा धाविका बुढालाई सम्मान गरेका हुन्।

सरकारलाई सांसद् हमालको प्रश्न: सरकारको गाडी अटो ड्राइभमा चलेको त छैन ?

सांसद रमेश कुमार हमालले वर्तमान सरकारले विधि, सुशासन, पारदर्शिता र जवाफदेहितालाई बेवास्ता गर्दै शासन सञ्चालन गरिरहेको आरोप लगाएका छन्।

विश्वकप फुटबल: पहिलो क्वार्टरफाइनलमा फ्रान्स र मोरक्को भिड्दै

सन् २०२२ विश्वकपको सेमिफाइनलको पुनरावृत्तिका रूपमा रहेको यस खेलमा दुवै टोली सेमिफाइनल यात्रा तय गर्ने लक्ष्यसहित मैदान उत्रनेछन्।

पब्जी खेलाडी ‘सिआर ७ होर’ लाई प्रहरीले भन्यो- हेडसटबाट बच्ने हेल्मेट रोडमा पनि चाहिन्छ

हेलमेट नलगाई स्कुटर चलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर जरिवाना तिराएको हो।

विश्वकप क्वार्टरफाइनलअघि फ्रान्स फेरि फिफा वरीयताको शीर्ष स्थानमा, अर्जेन्टिना दोस्रोमा झर्यो

विश्वकपको क्वार्टरफाइनलमा पुगेका आठ टोलीमध्ये छ टोली विश्व वरीयताको शीर्ष १० भित्र परेका छन्।

कर्णाली नदी किनारमा फेला परेको शव १८ वर्षीया सिर्जना खड्काकै भएको पुष्टि

कालिकोटकी १८ वर्षीया सिर्जना खड्काको शव कर्णाली नदी किनारमा फेला परेको पुष्टि भएको छ।

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनालाई सफाइ दिएको छ।

सहकारी मन्त्री भन्छिन्: बन्द गरेर होइन, सुधारेरै सहकारी व्यवस्थित पार्छौँ

सहकारी क्षेत्रलाई तत्काल बन्द गर्नु समाधान नभएको भन्दै निश्चित समयसीमा तोकेर सुधार र व्यवस्थापन गर्दै लैजानुपर्ने बताएकी छन्।

राहदानी विभागले भन्यो- आ’त्मदा’ह प्रयास गर्ने व्यक्ति सेवा लिन आएका होइनन्

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि बिहीबार दिउँसो आत्मदाहको प्रयास गर्ने व्यक्ति राहदानी वा कन्सुलर सेवा लिन नआएको विभागले जनाएको छ।

रासायनिक मल आपूर्तिका लागि हरसम्भव प्रयासरत छौँ : मन्त्री चौधरी

चालु आर्थिक वर्षको चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडमार्फत ५३ हजार ७१६ मेट्रिकटन तथा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ३५ हजार ४७८ मेट्रिकटन अनुदानित रासायनिक मल बिक्री–वितरण गरिएको छ।

एसिसी यु–१९ प्रिमियर कप: ‘देशले गर्व गर्ने प्रदर्शन गर्छौं’

पछिल्लो डेढ महिनामा सुर्खेत र मधेश प्रदेशमा आयोजित दुई घरेलु प्रतियोगितामा यु–१९ टोलीका खेलाडी व्यस्त रहेकाले टोलीले सामूहिक अभ्यासका लागि पर्याप्त समय पाउन सकेन।

‘बालेन सरकारलाई संविधान संशोधनका नाममा पुनर्लेखनको अधिकार छैन’

दलका नेता र कानुनविदहरुले ‘संविधान संशोधनको लागि बहसपत्र तयार गर्ने कार्यदल’ पूर्णरुपले अवैधानीक रहेको बताएका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर २३ वर्षसम्म जागिर खाएका स्याङ्जाका वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका वडा नम्बर-२ का वडा सचिव हिरालाल काफ्लेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जब ट्रम्प इरान र जापानबिच झुक्किए...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान र इरानलाई लिएर एउटा अनौठो टिप्पणी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्