२३ जेष्ठ २०८३ शनिबार
image/svg+xml

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम पारित

गण्डकी प्रदेश सरकारको आगामी आव २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।

नेपालगन्जमा आजदेखि प्रविधि राष्ट्रिय सम्मेलन

लुम्बिनी प्राविधिक विश्वविद्यालय, इन्जिनियरिङ तथा सूचना प्रविधि अध्ययन संस्थान अन्तरगतको अनुसन्धान, नवप्रवर्तन तथा विकास एकाइको आयोजनामा दुई दिने सो राष्ट्रिय सम्मेलन हुन लागेको हो।

कर्णाली सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित

कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको शुक्रबार बसेको आठौँ बैठकबाट प्रदेश सरकारको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको हो।

कर्णालीको भविष्य बदल्ने चिसापानी-बबई सुरुङमार्ग अध्ययन हुने

दशकौंदेखि घुमाउरा सडक, जोखिमपूर्ण मोड र बर्सेनि दोहोरिने पहिरोको सास्ती झेल्दै आएका कर्णालीबासीका लागि एउटा नयाँ आशा पलाएको छ।

बालाजुमा श्रीमती हत्या आरोपमा श्रीमान पक्राउ

सामाजिक सञ्जालमा 'नेपाली ब्रो' उपनामले चिनिने ४२ वर्षीय कुमार थापा मगरले शुक्रबार राति फलामको रडले प्रहार गर्दा उनकी श्रीमती ४२ वर्षीया ईश्वरी भुजेलको मृत्यु भएको हो।

हरेक समस्याको समाधान कानुनले दिन्छ भन्ने भाष्य सृजना गर्नुपर्छ : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले हरेक समस्याको समाधान कानुनले दिन्छ भन्ने भाष्य सृजना गर्नुपर्ने बताएकी छन्।

वीरेन्द्रका शब्दमा भक्तराजको आवाज

वीरेन्द्र आफ्नी मायालुलाई अत्यन्त समीप सम्झन्छन् र गुनासो गर्न पुग्छन् - आफ्ना खुसीहरू जति थिए, ती सबै बाँड्न खोजेँ मैले। उनी प्रश्न गर्छन्, ‘के यसरी आफ्नो खुसी बाँड्न खोज्नु अपराध हो?’

विद्युतीय गाडी नियन्त्रण : छानबिन गर्न गठित समितिकाे टोली मुस्ताङमा

सशस्त्र प्रहरीले कोरला नाकाबाट भित्रिएका विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि छानबिनका लागि गठित समिति शुक्रबार मुस्ताङ पुगेको छ।

कोसीको बजेट लेखन धमाधम, आकार बढ्ने

कोसी प्रदेशको बजेट लेखनको काम तीव्र पारिएको छ। कोसी प्रदेशको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट लेखनको काम धमाधम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

मुस्ताङमा बढ्न थाले बिरामी, अस्पतालमा शय्या अपुग हुँदा थपियो चुनौती

प्रदेश अस्पताल जोमसोममा पछिल्लो समय बिरामीको सङ्ख्या दैनिक रूपमा वृद्धि हुन थालेको छ।

पाँच दिनपछि उद्धार गरिएका शेर्पाको हड्डी फ्याक्चर र मांसपेशीमा रगत जम्यो, आइसियुमा उपचार हुँदै

चिकित्सकीय परीक्षणका क्रममा शेर्पाको दाहिने खुट्टाको तिघ्राको हड्डीमा फ्याक्चर र सोही क्षेत्रको मांसपेशीमा रगत जमेको फेला परेको अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

अन्तिम स्क्रिन

आकाशको अन्तिम वाक्यले उसको आत्मा नै चिरिदियो, ‘हामी अहिले स्क्रिन धेरै हेर्छौं तर भावना कसैले पढ्दैन। हामी अनलाइन धेरै छौं तर जीवनसँग अफलाइन भइसकेका छौं।’

कति छ आज विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा कायम गरिएको छ।

नेपालमा एक साताभित्र मनसुन भित्रिने : गर्मी बढी र वर्षा कम हुने अनुमान

नेपालमा औसत जुन १३ तारिखमा मनसुन भित्रिने मिति हो। तर, भारतमा तोकिएको औसत मिति जुन १ मा मनसुन भित्रिनेमा यसपालि केही ढिला गरेर भित्रिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्