२ माघ २०८१ बुधबार
image/svg+xml

विगतबाट पाठ सिक्दै भूकम्पीय जोखिमको पूर्व तयारीमा लागौँ : अध्यक्ष दाहाल

पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विगतबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताएका छन्।

दाहालको दाबी: अहिले रिल्याक्स छु, प्रधानमन्त्री हुनुभन्दा अहिले ठिक

यही कारण आफू सरकार ढाल्न तिर नलागेको दाहालको थप दाबी थियो । ‘हामीले धेरै बल नै गर्नुपर्दैन । यो सरकार अन्ततः ढल्नु नै छ। मैले मिति पनि तोक्न ठिक हुन्न । कांग्रेस संस्थापन पक्षकै नेताहरू असन्तुष्ट छन्,’ दाहालले अगाडि भने ।

माघी पर्वले भाइचारा अभिवृद्धि गर्नेछ : अध्यक्ष दाहाल

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले माघी/माघे सङ्क्रान्ति/मकर सङ्क्रान्ति पर्वले सम्पूर्ण नेपालीमा भाइचारा अभिवृद्धि गर्ने बताएका छन्।

सुकुटेदेखि बलेफीसम्म मर्निङ वाकमा पूर्वप्रधानमन्त्री दाहाल (तस्बिरहरू)

उनले आज कोदारी मार्गको सुकुटेदेखि बलेफीसम्म मर्निङ वाक गरेको तस्बिर सार्वजनिक गर्दै यस क्षेत्रको पुनर्निर्माणमा ध्यान दिन सरकारको पुनः ध्यानाकर्षण गराएको जनाएका छन्।

विपक्षी दलहरूको ठम्याइ के हो ?

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवुमार नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भयो।

माओवादी अध्यक्षसँग अपिहिमालबासीको आग्रह : सदरमुकामसम्म सडक बनोस्

अपिहिमाल सडक नपुगेको एक मात्र गाउँपालिका भएको उल्लेख गर्दै उनीहरुले अब पालिका मुकामसम्म पुग्न दश किलोमिटर बाँकी रहेकाले बजेट व्यवस्थापनका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

माओवादीले क्रान्तिकारी दलसँग एकताका लागि वार्ता समिति बनाउने, अरु के-के छन् निर्णय ?

नेकपा (माओवादी केन्द्र) ले क्रान्तिकारी तथा मार्क्सवादी दलहरूसँग एकताका लागि वार्ता समिति बनाउने निर्णय गरेको छ।

दाहालका प्रारम्भिक सात प्रस्ताव, जसमाथि हुँदैछ छलफल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक आइतबार (आज) सुरु भएको छ।

दाहालले मागे नेताहरूको सम्पत्ति विवरण

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय सदस्यहरूको सम्पत्ति विवरण मागेका छन्।

दाहाल नै उपस्थित संसदीय समिति बैठकमा एमालेले माग्यो शेरा दरबारबारे जानकारी

बिहीबार बसेको समितिको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबार र त्यसले चर्चेको जग्गाबारे गृहमन्त्रीसँग जानकारी मागेका हुन्।

सरकारमा जान ठिक्क परेको माओवादी !

गत असार १७ गते मध्यराति दुई ठूला दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार गठनको समझदारी भएपछि ९ वर्षपछि प्रमुख प्रतिपक्षी बनेको नेकपा (माओवादी केन्द्र)का नेताहरू सरकारविरुद्ध आगो ओकलिरहेका छन् ।

दाहाल र रविलाई ओलीको कटाक्ष: कमिलोको आयु सकिए प्वाँख पलाउँछ

‘हिन्दीमा एउटा उखान छ, मौत आती है तो चिंटीकी पैर रुग आते हैँ । अर्थात् कमिलोको समय सिद्धियो भने पखेटा पलाउँछ,’ उनले भने, ‘अनि प्वालबाट निस्केर फ्याटफ्याट पखेटा गरेर उड्छ । त्यो माथि के नामको चरो हुन्छ, त्यल्ले टप्पटप्पटप्प एउटा हुलै चरा आएर टिपेर खाइदिन्छ ।’

उपनिर्वाचनको नतिजाबाट उत्साहित माओवादीले भन्यो- पार्टीले अघि सारेका एजेन्डा अनुमोदन भयो

उपनिर्वाचनमा माओवादीले एक अध्यक्ष, एक उपमेयर र दुई उपाध्यक्षसहित ७ वटा वडा जितेको छ ।

बौद्धिक पलायन रोक्न सीपमूलक र उत्पादन केन्द्रित शैक्षिक कार्यक्रम आवश्यकःअध्यक्ष दाहाल

निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताए।

शान्ति सम्झौताका १८ वर्ष: माओवादी अध्यक्ष दाहालले भिडिओ वक्तव्यमा के भने ?

यस्तोमा वृहत् शान्ति सम्झौताका १८ वर्ष पुगेको अवसरमा शान्ति सम्झौताका एक पक्ष रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले बुधवार एक भिडिओ वक्तव्य दिएका छन् । सामाजिक सञ्जालमार्फत दिएको वक्तव्यमा उनले शान्ति सम्झौताबाटै नयाँ युग सुरु भएको भन्दै १८ वर्षअघिको दिन स्मरण गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्