दाहालको दाबी: अहिले रिल्याक्स छु, प्रधानमन्त्री हुनुभन्दा अहिले ठिक
यही कारण आफू सरकार ढाल्न तिर नलागेको दाहालको थप दाबी थियो । ‘हामीले धेरै बल नै गर्नुपर्दैन । यो सरकार अन्ततः ढल्नु नै छ। मैले मिति पनि तोक्न ठिक हुन्न । कांग्रेस संस्थापन पक्षकै नेताहरू असन्तुष्ट छन्,’ दाहालले अगाडि भने ।