१२ पुस २०८१ शुक्रबार
image/svg+xml

जहाजमा अचेत भेटिएका व्यक्ति मृत घोषित

नेपाल वायुसेवा निगमको जहाजमा हङकङबाट काठमाडौँ आएका व्यक्तिको मृत्यु भएको छ। निगमको आरए ४०१ उडानमा अचेत भेटिएका उनलाई अस्पताल पुर्‍याएसँगै चिकित्सकले मृत घोषणा गरेका थिए।

हनिट्रयापको मुद्दा खेपिरहेकी निलम्बित इन्स्पेक्टर बिनु शाही अदालतमा

हनिट्रयापसम्बन्धी अभियोगमा निलम्बनमा परेकी प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु शाही अदालत उपस्थित भएकी छन्।

१७ विकेटमा एनपिएल सिजन टुंग्याए ललितले, बन्लान् त सर्वाधिक विकेट लिने बलर?

प्रतियोगितामा सर्वाधिक विकेट लिनेको सूचीमा सुदूरपश्चिम रोयल्सका स्कट कगलाइन १६ विकेट सहित दोस्रो स्थानमा छन् । उनले फाइनल खेलमा बलिङ गर्न बाँकी छ । कगलाइनले फाइनल खेलमा २ विकेट लिए ललितलाई पछि पार्नेछन् ।

एनपिएलको शुभकामना दिँदै प्रधानमन्त्रीले भने: मैदान पुगेर खेल हेर्न मन थियो, तर....

शनिवार सामाजिक सञ्जालमा एक भिडिओ वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीले महिनौँ अघि इटहरीमा एउटा कार्यक्रम तय भएकाले एनपिएल फाइनलमा चाहना हुँदाहुँदै उपस्थित हुन नसक्ने अवस्था भएको बताएका हुन् ।

१५ औं महाधिवेशनका लागि सुदूरपश्चिममा डा.कोइरालालाई १५ किलोको माला

नेता कोइरालालाई धनगढी विमानस्थालमा बजागाजासहित स्वागत गरिएको थियो ।

सुदूरपश्चिम पुगेर शेखरले भने: देउवा आदरणीय नेता, असमझदारी छैन

‘सभापति देउवा हाम्रो आदरणीय नेता हो,’ कोइरालाले भने,‘बाहिर हल्ला आएजस्तो उहाँसँग मेरो कुनै किसिमको असमझदारी छैन ।

आकर्षक तलबको प्रलोभनमा ठगी गर्ने २ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य

मुलपानी क्रिकेट मैदानमा जारी नेपाल र हङकङको अन्डर–१९ क्रिकेट टोलीबिचको एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपाली टोलीले २६६ रनको लक्ष्य दिएको छ ।

‘जितिसकेको’ खेल हार्‍यो कर्णाली याक्स !

न्यून स्कोर बचाउन सुरुमा बलरले गरेको उत्कृष्ट प्रदर्शन अन्तिमसम्ममा जोगाउन नसक्दा कर्णालीले हारेर प्रतियोगिताबाट बाहिरिएको छ । सम्भवतः कर्णालीले यो हार लामो समयसम्म चुभिरहने छ ।

कांग्रेसमा सधैं वरीयता किचलाे

नेपाली कांग्रेसको सयदिने अभियानअन्तर्गत कोसी प्रदेश समितिले विराटनगरमा मंसिर २२ गते प्रदेश सम्मेलन आयोजना हुने र त्यसमा पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी सहभागी हुने घोषणा गर्‍यो। तर त्यसको चार दिनअघि अर्थात् मंसिर १८ गते नै कांग्रेस नेता शेखर कोइरालानिकटहरूले विराटनगरमै छुट्टै सम्मेलन गरे।

अस्करको सर्टलिस्टमा परेन फिल्म ‘शाम्बाला’

९७ औं अस्कर अवार्डका लागि नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ अस्करको सर्टलिस्टमा पर्न सकेन्।

हङकङविरुद्धको एकदिवसीय शृंखला : नेपालद्वारा एक खेल अगावै कब्जा

शृंखलाको दोस्रो खेलमा बुधबार हङकङलाई २२६ रनको भारी अन्तरमा पराजित गर्दै नेपालले एक खेल अगावै शृंखलामाथि कब्जा गरेको हो ।

विश्वभर २८.१ करोड आप्रवासीमध्ये १६.९ करोड श्रमिक

अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन २०२४ अनुसार विश्वभर २८.१ करोड आप्रवासी छन्, जसमध्ये १६.९ करोड आप्रवासी श्रमिक रहेका छन्।आप्रवासी अधिकार संरक्षणको लागि संयुक्त राष्ट्र संघले १९९० मा महासन्धि पारित गरी २००३ मा लागू गरेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्