जितगढी विजयाेत्सवः राष्ट्रिय स्वाभिमानमा इतिहास रचेको दिन
नेपालले तत्कालीन विश्वको शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको आज वैशाख ७ गते गौरवपूर्ण दिन हो।
नेपालले तत्कालीन विश्वको शक्तिशाली अङ्ग्रेज सेनालाई पराजित गरेको आज वैशाख ७ गते गौरवपूर्ण दिन हो।
द्वन्द्वकालीन हिंसाले हजारौं नेपालीलाई पीडित बनायो तर न्याय प्रक्रिया दुई दशकसम्म प्रभावहीन रह्यो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको दोस्रो दिन आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँ र चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो।
कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमका क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले कर्णालीलाई इन्धनमा भएको मूल्य वृद्धिमा विशेष सहुलियत दिन माग गरेका हुन्।
गृह मन्त्रालयले हरेक जिल्ला प्रशासन कार्यालयलाई एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्न निर्देशन दिएको छ।
आफूले राजनीति सुरु गरेदेखि नै यी मुद्दाहरू निरन्तर उठाउँदै आएको स्मरण गर्दै मिश्रले सरकार यी एजेन्डा पूरा गर्ने दिशामा अघि बढेको देख्दा खुसी लागेको बताए। साथै, उनले प्रक्रिया पुर्याएर काम गर्न सुझाव दिएका छन्। प्रक्रिया नपुग्दा सर्वोच्च अदालतले अंकुश लगाउन सक्नेप्रति उनले सचेत गराएका छन्।
लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक आज दिउँसो १ः०० बजे बस्ने भएको छ।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि उनीहरूले सम्झौता गरेनन् भने, जे पनि गर्नु मेरो लागि सम्मानको कुरा हुनेछ।’ उनले सम्झौता नभए इरानका हरेक पुल र पावर प्लान्ट ध्वस्त पारिने धम्की समेत दिएका छन्।
पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरुलाई फाइदै फाइदा पु¥याएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार घरभित्र मोबाइल चलाएर बसिरहेका बेला एक्कासि चट्याङ परेर थापा गम्भीर घाइते भएका थिए।
ब्राउनका अनुसार दम्पतीबीच सम्बन्धविच्छेद गर्ने विषयमा बहस भएपछि एल्किन्सले आफ्नै सन्तान र श्रीमतीमाथि गोली चलाएका हुन्। एल्किन्सका आफ्नी श्रीमतीबाट चार र अर्की एक महिलाबाट तीन सन्तान थिए, जो घटनाको समयमा एउटै घरमा थिए।
खोटाङ सामाजिक सेवा मञ्च, विराटनगरले ‘दियालाे’ (खाेटाङ स्मारिका) र ‘वसन्तको पालुवा’ कवितासङ्ग्रह लोकार्पण गरेकाे छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।
नेपालमा पहिलो पटक फ्लडलाइटमा अन्तर्राष्ट्रिय क्रिकेट हुन लागेका हाे। फ्लडलाइट जडानपछि गत संस्करणको एनपीएल भएको थियो।
भिटामिन ‘ए’ले आँखाको ज्योति, रोग प्रतिरोधात्मक क्षमता र बालबालिकाको वृद्धि विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने र जुकाको औषधिले पेटका किरा हटाउनुका साथै बालबालिकालाई कुपोषण, रगतको कमी, पेट दुख्ने, झाडापखाला जस्ता समस्याबाट बचाउने चिकित्सकले जनाएका छन्।