संसदमा आएका विधेयक कति दिनमा पारित गर्ने?
संसदमा विधेयक आएपछि कति दिनभित्र पारित गर्नुपर्ने हो संविधान र संसद्को नियमावलीमा यसको कुनै समयसीमा तोकिएको छैन।
संसदमा विधेयक आएपछि कति दिनभित्र पारित गर्नुपर्ने हो संविधान र संसद्को नियमावलीमा यसको कुनै समयसीमा तोकिएको छैन।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायपालिका पुनःसंरचनाको अजेन्डामा काम थालेको बताएका छन्।
श्रीलंकाका लागि प्रस्तावित राजदूतको शैक्षिक योग्यताको प्रमाणपत्र पटकपटक माग्दासमेत संसदीय सुनुवाइ समितिमा उपलब्ध नहुँदा समितिको बैठक भने अनिर्णीत बनेको छ।
संसदीय सुनुवाई समितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको छ।
कानून, न्याय तथा मानव अधिकार समितिले नेपालका कारागार र बाल सुधारगृहको अवस्था सुधार गर्न उपसमितिले दिएको सुझाव कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ ।
अर्थमन्त्री वर्षमान पुनले दक्ष र व्यावसायिक व्यक्तिलाई सरकारले छिट्टै धितो पत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने बताएका छन्।