२६ पुस २०८२ शनिबार
image/svg+xml

चलचित्र ‘द राजा साब’ ले पहिलो दिनमा गर्‍यो सय करोडको व्यापार

अभिनेता प्रभासको हाल ‘द राजा साब’ जनवरी ९ देखि प्रदर्शनमा आएको छ। प्रदर्शनको पहिलो दिन नै चलचित्रले सय करोड भारु व्यापार गरेको छ।

बाँकेको खजुरा पिडारी नालामा बहुकोष्ठ कल्भर्ट निर्माण सुरु

हुलाकी राजमार्गको नेपालगन्ज–गुलरिया सडक खण्डको बाँकेको पिडारी नालामा पक्की कल्भर्ड निर्माण सुरु भएको छ।

बाबुराम भन्छन्: जनयुद्धको नेतृत्वमा रहन पाएकामा असीम गर्व छ

‘हामीले सधैँ भन्दै आएका छौँ। र, आजीवन भनिरहनेछौँ–त्यो विश्व क्रान्तिकारी इतिहासको अभिन्न कडी नेपाली सशस्त्र जनयुद्धको नेतृत्व पङ्तिमा रहन पाएकोमा हामीलाई असीम गर्व छ,’ भट्टराईले लेखेका छन्।

'बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ'

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा पूर्वसांसद् असिम शाह मुलुक निर्वाचनमा केन्द्रित भएको बताएका छन्।

पोखरामा सूचना–प्रविधि र स्टार्टअप मेला हुँदै

आगामि माघ अन्तिम साता पोखरामा युवाबाट उत्पादित सूचना–प्रविधि तथा स्टार्टअप व्यवसाय प्रदर्शनी हुने भएको छ। युवा तथा खेलकुद मन्त्रालयअन्तगत रहेको राष्ट्रिय युवा परिषद्ले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा सो मेला आयोजना गर्न लागेको हो।

बाघको आक्रमणबाट एक सातामै तीनजना मारिए

बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रमा बाघको आक्रमणबाट एक सातामै तीन जना सर्वसाधारण मारिएका छन्।

कुलमान नेतृत्वको उनेपासँग एकता अगाडि नबढाउने रास्वपाको निर्णय

‘उहाँहरूसँग एकता भइसकेपछि दिनहुँ नयाँ नयाँ कुरा आउन थाले, पार्टीको नामै फेर्नुपर्नेसम्मका कुरा आए। जुन प्रारम्भिक सम्झौतामा थिएनन्। त्यसैले एकता अगाडि नबढाउने निर्णयमा पुगेका छौँ।’

रास्वपासँग एकता भंग भएपछि उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्दै कुलमान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग पार्टी एकता भंग भएपछि उज्यालो नेपाल पार्टीले आज आकस्मिक पत्रकार सम्मेलन गर्दै छ।

कुलमानलाई नेकपा नेताको आह्वान: घर फर्कनुहोस्, प्रधानमन्त्री प्रचण्डले बनाउँछन्

सहयात्रीले लेखेका छन्, ‘आत्म केन्द्रित अहंकार त्यागेर प्रतिबद्धतामा खडा भए तपाईँलाई प्रधानमन्त्री नेपाली कम्युनिस्ट पार्टी र कमरेड प्रचण्डले नै बनाउनुहुन्छ।’

रास्वपासँग एकता भंग भएपछि आकस्मिक पत्रकार सम्मेलन गर्दै उज्यालो नेपाल पार्टी

शनिबारसम्म भएको दुई पक्षीय छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षित दल उज्यालो नेपाल पार्टीबिच एकता भंग भएको छ।

हालै भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप संयुक्त राष्ट्र बडापत्र र पञ्चशीलको विपरीत : ओली

पार्टी केन्द्रीय कमिटी बैठकमा उनले विश्व परिस्थितिका पछिल्ला घटनाक्रमप्रति आफ्नो दृष्टिकोण प्रस्तुत गर्दै विश्व राजनीतिमा देखिएका असुरक्षा, हस्तक्षेप र अत्याचारविरुद्ध पार्टीको स्थिर नीति पुष्टि गरे।

रेशम खेतीको विस्तारबाट अर्थतन्त्रमा सुधार ल्याउन सकिन्छ : मन्त्री परियार

कृषि तथा पशुपन्छीमन्त्री डा. मदनप्रसाद परियारले रेशम उद्योगले ग्रामीण आयआर्जन तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान दिने बताएका छन्।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले पुनर्स्थापना अपरिहार्य : केपी ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन प्रक्रियागत, कानुनी र राजनीतिक सबै दृष्टिले असंवैधानिक भएको दोहोर्‍याउँदै यसको पुनर्स्थापना अपरिहार्य रहेको बताएका छन्।

कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छ : प्रहरी महानिरीक्षक कार्की

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले कठिन परिस्थिति र ठूलो क्षतिका बाबजुद पनि नेपाल प्रहरी नागरिकको सुरक्षाका लागि निरन्तर खटिएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्