चिसो बढेपछि तीन दिन विद्यालय बन्द
अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
अत्यधिक चिसो बढेसँगै आजदेखि तीन दिन महानगरभित्रका विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ।
केही दिन यता शीलहर, बाक्लो हुसुसँगैचलेका सिरेटाले जाडो बढे पछि कपिलवस्तुका ५ पालिकाका विद्यालय बन्द गरिएको छ।
विद्यालय शिक्षा विधेयकबारे संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना समितिमा दफाबार छलफल भइरहेको अवस्थामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई विद्यालयको कक्षाकोठामा पस्न थालेकी छन्।
जिल्लाको तिलागुफा नगरपालिको–२ दियारतोलीस्थित जनसेवा आधारभूत विद्यालयमा पक्की भवन बनेपछि पठनपाठनमा सहजता भएको हो।
‘कांग्रेस, माओवादीको अध्यक्ष आए एमालेले पठाउँदैनन्। अहिले एमालेनिकट व्यक्ति अध्यक्ष छन्, अन्यले विद्यार्थी पठाएका छैनन्,’ प्रधानाध्यापक चौलागाईंले भने।
एक महिनामा अक्षयकोषमा रु एक लाख ३० हजार पाँच सय सात सङ्कलन भएको प्रधानाध्यापक प्रकाशबहादुर जिम्बाले जानकारी दिए।
गोरखाको पालुङटार नगरपालिका–९, सेरास्थित त्रिवेणी माध्यमिक विद्यालयले विद्यार्थीलाई आयआर्जनसँग जोड्न स्ट्रबेरी खेती सुरुआत गरेको छ।
विद्यालयको पूर्वविद्यार्थी रहेकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आएकी छिन् भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीवहन गर्दै आएकी हुन्।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ स्थित सरस्वती माध्यमिक विद्यालय, जहाँ कर्णाली र मधेस प्रदेशका विद्यार्थीहरूले अध्ययन गर्दैछन्, शैक्षिक गुणस्तर र सुविधामा महत्वपूर्ण सुधार देखिएको छ।
विद्यालय परिसरमा गिरीराज र कोइलरका दुई सय वटा कुखुरापालन गरिएको छ। पढाइको अलावा विद्यार्थीलाई व्यावहारिक ज्ञान, सीप दिनुका साथै विद्यालय तहबाट नै आम्दानीसँग जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण टेवा पुगेको छ।
नेपालस्थित जापानका राजदूत किकुता युताकाले एक कार्यक्रमकाबीच भवन विद्यालयलाई हस्तान्तरण गरेका हुन्।
बाढी जानुपूर्व त्यो विद्यालयमा ७ सय ८० जना विद्यार्थी थिए।अहिले ५ सय ६० जना मात्र विद्यार्थी नियमित आउछन्।
एकजना राहत र एकजना स्थायी शिक्षकमात्र रहेकाले पठनपाठनमा समस्या छ।
देश संघीय संरचनामा गएको नौ वर्ष पुगिसक्दा पनि विद्यालय शिक्षा भने अझै पञ्चायतकालीन ऐनबाटै चलिरहेको छ।
चुरे गाउँपालिका–४ भएर बग्ने कालेखोलामा पुल नहुँदा यहाँका स्कुले बालबालिका जोखिम मोलेर विद्यालय जान बाध्य छन्।