पोर्नोग्राफी मुद्दामा राजमाथि छानबिन, आफ्नो नाम नजोड्न शिल्पाको अपिल
भारतको प्रवर्तन निर्देशनालय (ईडी) ले पोर्नोग्राफी मुद्दामा व्यवसायी राज कुन्द्रालाई सोमबार बिहान ११ बजे कार्यालयमा उपस्थित हुन भनेको छ।

बलिउड अभिनेत्री शिल्पा शेट्टीको घरमा प्रवर्तन निर्देशालय (ईडी) ले शुक्रबार छापा मारेको छ ।