नेपाली सेना: राष्ट्रिय सुरक्षाको आधार
नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा नेपाली सेनाको भूमिका सदैव विशिष्ट र ऐतिहासिक रहँदै आएको छ।
नेपालको राष्ट्रिय सुरक्षा, सार्वभौमसत्ता र भौगोलिक अखण्डताको संरक्षणमा नेपाली सेनाको भूमिका सदैव विशिष्ट र ऐतिहासिक रहँदै आएको छ।
महाशाखाका अनुसार भोटेकोसी नदीमा ठुलो बाढी प्रवेश गरेकाले त्यसको असर त्रिशुली नदीमा समेत पर्न सक्ने देखिएको छ। त्यसैले त्रिशुली नदीको तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।
रसुवामा भोटेकोशी नदीमा आएको बाढीले स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा ठूलो क्षतिको आशंका गरिएको छ।
देशका विभिन्न भागमा डेंगी संक्रमण बढ्न थालेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार यो वर्षको भदौ पहिलो सातासम्म नौ सय १६ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार भोटेकोशी नदीमा पानीको बहाव बढेको छ।
नीर शाह लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा क्रियाशील रहँदै आएका परिचित अभिनेता तथा निर्देशक हुन्।
पर्साको पटेर्वा सुगौली गाउँपालिका-१ स्थित दुधेश्वरनाथ महादेव मन्दिर नजिक ट्रयाक्टरले किचेर बाराको विश्रामपुर गाउँपालिका-५ इटियाही टोलका १७ वर्षीय आकाश रामको मंगलबार मृत्यु भएको छ।
झन्डै दुई दशकदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढेको छ।
कर्णाली राजमार्गअन्तर्गत दैलेखको गुराँस गाउँपालिका–२ स्थित स्याउली बजारमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले चालक लक्षित लापसे/मापसे चेकजाँच गरिएको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले श्रीलंकन अलराउन्डर सहन अराच्चिगेलाई टोलीमा भित्र्याएको छ।
पौडेलको सन्देशपछि जेलेन्स्कीले सामाजिक सञ्जाल एक्समार्फत नेपालले युक्रेनलाई गर्दै आएको समर्थनप्रति आभार व्यक्त गरेका हुन्।
माडरस्थित सिरहा भन्सार कार्यालयले पछिल्ला तीन आर्थिक वर्षमा राजस्व सङ्कलमा उल्लेख्य प्रगति गरेको छ।
चितवन स्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ।
पीडित महिलाले पनि सोही दिन इलाका प्रहरी कार्यालय बसन्तपुरमा जाहेरी दिएकी थिइन्। जाहेरीपछि आरोपित लिम्बुको स्वास्थ्य परीक्षण गरी प्रहरी हिरासतमा राखिएको छ।
देशभरिका सबै सरकारी कार्यालयले अबदेखि निजी क्षेत्रबाट सफ्टवेयर खरिद गर्न नपाउने भएका छन्।