३० चैत्र २०८१ शनिबार
image/svg+xml ८:११ पूर्वाह्न

संसद्‌मा भ्रष्टाचारीहरूको सिट धेरै छ, उनीहरूसँग लड्नेको कम छ : दाहाल

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले संसद्‌मा भ्रष्टाचारीहरूको सिट धेरै भएको बताएका छन्।

दाहालको दाबी- केन्द्रीय समिति बैठक समाजवादी क्रान्तिको कोशेढुङ्गा

बैठकका निर्णय कार्यान्वयनमा जाँदा समाजवादी क्रान्तिको लागि कोशेढुङ्गा बन्ने र यसले निरन्तरतामा क्रम भङ्ग गरेको उनले स्पष्ट पारे।

माओवादी र नेसपाबीच चुनावलगत्तै पार्टी एकता

नेकपा (माओवादी केन्द्र) र महिन्द्र राय यादव-गंगानारायण श्रेष्ठ पक्षीय नेपाल समाजवादी पार्टी (नेसपा) बीच चाँडै पार्टी एकता हुने भएको छ ।

‘हिंसा’ विरुद्ध दाहालको आक्रोश: अपमानजनक अभिव्यक्ति नसच्याइए संसद चल्दैन

संविधानमा माओवादी जनयुद्ध भनेर गरिएको व्याख्यात्मक टिप्पणीविपरीत एमाले नेतृत्वले माओवादी आन्दोलनलाई अपमानित गर्ने, अपभ्रंश गर्ने उद्देश्य राखेर व्यक्त गरेको अभिव्यक्ति नसच्याएसम्म हाम्रो विरोध जारी रहन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्