देउवाको गृहप्रदेशमा कांग्रेस कार्यकर्ताको नारा- सुदूरपश्चिम के भन्छ, शेखर दाइलाई ले भन्छ
१५औं महाधिवेशनको तयारीस्वरूप सुदूरपश्चिम प्रदेश पुगेका नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाको समर्थनमा नाराबाजी भएको छ ।
१५औं महाधिवेशनको तयारीस्वरूप सुदूरपश्चिम प्रदेश पुगेका नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाको समर्थनमा नाराबाजी भएको छ ।
नेपाली कांग्रेस संस्थापनइतर नेता डा. शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवासँग कुनै तिक्तता नभएको बताएका छन् ।
अहिले देउवासँग नजिकिन खोज्नेमा गगन मात्रै छैनन् । प्रकाशमान सिंह,विमलेन्द्र निधि,शशांक कोइराला, गोपालमान श्रेष्ठलगायत,पूर्णबहादुर खड्कालगायत छन् ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पर्याप्त छलफल गरेर मात्रै बीआरआईमा हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।