१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रधानमन्त्रीमाथि दबाब बढाउँदै कांग्रेस, बीआरआईबारे गठबन्धनमा फरक धारणा नभएको जिकिर

प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले बीआरआईबारे प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाएको छ ।

डडेलधुरामा बेग्लै देखिए देउवा!

बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यतिबेला भने गुलजार छ। दसैं–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ ।

‘देउपर्व’मा देउवाको डडेलधुरा दौडाहा

देउवाको यो भ्रमणलाई डडेलधुरावासीले पहिलेभन्दा भिन्न रूपमा महसुस गरिरहेका छन् । उसै पनि आफ्नो निर्वाचनको मनोनयन दर्ता वारेसनामाबाट गराउने, प्रचारमा आक्कलझुक्कल पुग्ने देउवा यस पटक हप्ता नै बिताएपछि झन् धेरैको मन छोएको छ ।

देउवा दम्पत्ती मेला बजार डुल्दै

मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट पनि श्रद्धालु आएका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी गराए।

दुई वर्ष ओलीजीको सरकार, त्यसपछि म: सभापति देउवा

सभापति देउवाले भने, ‘दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो। त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमति भएको छ।’

जन्म गाउँ रुवा खोलामा देउवा (तस्बिरहरू)

यस पटक राजनीतिक रूपमा फुर्सदिला बनेका देउवा झन्डै साता दिन डडेलधुरामा बिताउँदै छन् । डडेलधुरामा यति लामो समय बिताएको यो धेरै पछि पहिलो पटक रहेको जानकारहरू बताउँछन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्