के प्रधानमन्त्रीले देउवासँगको सल्लाहमै सारेका हुन् संविधान संशोधनको भाखा ?
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत पुस २३ गते संविधान संशोधनको भाखा पाँच वर्ष पर अर्थात् ०८७ सालमा सारे।
प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत पुस २३ गते संविधान संशोधनको भाखा पाँच वर्ष पर अर्थात् ०८७ सालमा सारे।
राजनीतिक विश्लेषकहरूको नजरमा यो सरकार'आफ्नाहरूको रक्षा'का लागि मात्रै बनेको हो।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनको निवास बूढानीलकण्ठ पुगेका छन्।
गत असोज ३ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले वर्तमान सरकारको आयुबारे सटिक टिप्पणी गरे, 'शेरबहादुर देउवा रिसाएको दिन सरकार ढल्छ ।'
हलको हाँसोसँगै देउवाले अगाडि भने, ‘माफ गर्नु होला मैला ठट्टा मात्रै गरेको हुँ।’
तर, नेता डा. शेखर कोइराला भने सम्मेलनमा सहभागी नहुने भएका छन् । उनी विराटनगरको सट्टा चितवन झर्दैछन् । त्यहाँ उनका दुईवटा कार्यक्रम तय भएका छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएकोप्रति खुसी व्यक्त गरेका छन् ।
प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले बीआरआईबारे प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाएको छ ।
बसाइँसराइले रित्तिँदै गएको सुदूरपश्चिम पहाड यतिबेला भने गुलजार छ। दसैं–तिहारमा नभित्रिएको रौनक त्यसपछि भने पहाडी रस्तीबस्ती पसेको छ। किनभने पहाडमा चलिरहेको ‘देउपर्व’ उत्कर्षमा छ ।
देउवाको यो भ्रमणलाई डडेलधुरावासीले पहिलेभन्दा भिन्न रूपमा महसुस गरिरहेका छन् । उसै पनि आफ्नो निर्वाचनको मनोनयन दर्ता वारेसनामाबाट गराउने, प्रचारमा आक्कलझुक्कल पुग्ने देउवा यस पटक हप्ता नै बिताएपछि झन् धेरैको मन छोएको छ ।
मेला भर्न सुदूरपश्चिम, कर्णाली प्रदेश तथा छिमेकी भारतबाट पनि श्रद्धालु आएका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी गराए।
सभापति देउवाले भने, ‘दुई वर्ष एमालेको नेतृत्वमा ओलीजीको सरकार हो। त्यसपछि नेपाली कांग्रेसको नेतृत्वमा मेरो नेतृत्वमा सरकार बन्ने लिखित सहमति भएको छ।’
यस पटक राजनीतिक रूपमा फुर्सदिला बनेका देउवा झन्डै साता दिन डडेलधुरामा बिताउँदै छन् । डडेलधुरामा यति लामो समय बिताएको यो धेरै पछि पहिलो पटक रहेको जानकारहरू बताउँछन् ।