साधुसन्तको आगमनले भरिभराउ पशुपति क्षेत्र
हिन्दुहरूको महान् पर्व महाशिवरात्रि फागुन ३ गते देशभर उत्साहसाथ मनाइने तयारी भएको छ।
हिन्दुहरूको महान् पर्व महाशिवरात्रि फागुन ३ गते देशभर उत्साहसाथ मनाइने तयारी भएको छ।
परिवारले घेरिएको सीमामा आइपुगेको होस् वा एक्लै, अफगान फर्केकाहरूले गरिबी र वातावरणीय समस्याले घेरिएको राष्ट्रमा नयाँ जीवन सुरु गर्नुपर्छ।
तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति शर्माले चुनावको भन्दा पनि चिन्ता देशको रहेको बताएका हुन् ।
स्कुलका छात्रछात्राहरूको एक वर्षको जन्मदिन कोषमा जम्मा भएको रकमबाट पुस्तक खरिद गरी देशका विभिन्न तीन स्कुलहरूलाई सहयोग गरिएको छ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनपछिको विषमपूर्ण राजनीतिक परिस्थिति र छोटो समयका बाबजुद पनि १९औँ अधिवेशनले महत्त्वपूर्ण काम गर्न सफल भएको बताएका छन्।
प्लानिङ ब्वाइज युनाइटेड पोखरामा जारी आहा! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ।
निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय बनाउन मतदान स्थलमा बायोमेट्रिक प्रणाली र प्रविधिमैत्री मतपत्रसँगै मतदाताको सुरक्षा, मतदान स्थलसम्म मतदाताको सहज पहुँच, मतदाता शिक्षाबारे सचेतना जगाउनुपर्ने उनीहरूको सुझाव छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा स्वर्णिम वाग्लेले जनताको नजिक रहेर जनता केन्द्रित काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राष्ट्रपति पौडेलले त्यसका लागि आवश्यक स्रोत, साधन र जनशक्ति प्रबन्धमा सरकारले विशेष ध्यान दिने विश्वास पनि व्यक्त गरे ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।
नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले लमजुङलाई सूचना प्रविधिको हब बनाउने बताएका छन्।
यस सहकार्यअन्तर्गत देशभरका किसानहरूले मोबाइल फोनमार्फत आधुनिक तथा प्रविधिमा आधारित कृषि सेवा प्राप्त गर्नेछन्।
नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ प्रतिज्ञापत्र यही फागुन ३ गते सार्वजनिक गर्ने भएको छ।
शुक्रबारको बैठकमा न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नालले आर्थिक वर्ष ०८१/८२ को समितिको वार्षिक प्रतिवेदन पेस गरेकी थिइन्।
ती मुद्दाका सन्दर्भमा वीपीले अदालतमा दिएको बयान कानुनी र राजनीतिक रुपमा अत्यन्त चर्चित साहित्य मानिन्छ ।