१८ भाद्र २०८३ बिहीबार
image/svg+xml

कृष्णभीरको सडक तत्काल सञ्चालनमा ल्याउने गरी पहल भइरहेको छ : आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले कृष्णभीरमा अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउने गरी पहल भइरहेको जानकारी दिएकी छन्।

गृहमन्त्रीज्यू, सुरुङमा फोटो खिचाउन जाने होइन, विज्ञ र उद्धार टोली पठाउनुस् : ज्ञानेन्द्र शाही

‘अहिले हामीलाई फोटो खिचाउने मान्छे होइन, नागरिकको जीवन बचाउन सक्ने विज्ञ र उद्धारकर्ता चाहिएको छ।’

भोटेकोसी बाढीले उब्जाएका प्रश्न

नदी किनारा, अस्पताल, जताततै लासको थुप्रो देखिने हाम्रो मुलुक अहिले इतिहासकै कहालीलाग्दो नदीजन्य दैवीविपत्ति भोगिरहेको छ।

सम्पर्कविहीनका परिवार : न चुल्हो बल्छ, न आँखा ओभाउँछन्

बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन। छिनछिनमा उनी मोबाइलमा आँखा डुलाइ रहन्छिन्।

जनक शिक्षा दुई महिनादेखि कामविहीन

देशभरका विद्यालय तहका लागि पाठ्यपुस्तक छपाइ तथा वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड दुई महिनादेखि निस्क्रियजस्तै छ।

मलेसियाविरुद्ध नेपालको आज पनि उत्कृष्ट सुरुआत

एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपाली पुरुष क्रिकेट टोलीले आयोजक मलेसियाविरुद्ध टस हारेर फिल्डिङ गरिरहेको छ।

स्वच्छ र उत्थानशील समुदाय निर्माणमा सहकार्य विस्तार गर्ने स्वच्छ सफा नेपालको प्रतिबद्धता

वातावरण संरक्षण, फोहोरमैला व्यवस्थापन तथा दिगो विकासका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

अमेरिकाको अपार्टमेन्टमा गो*ली चल्यो : संदिग्धसहित तीनको मृत्यु, पाँच घाइते

घटनामा एक प्रहरीको खुट्टामा गोली लागेको थियो भने अर्का प्रहरीको पेटमा दुई पटक गोली लागेको थियो। घाइते तीनै प्रहरी पूर्ण रूपमा निको हुने अपेक्षा गरिएको प्रहरीले जनाएको छ।

भोटेकोशी बाढी : मधेसका हराइरहेका ३० जना सम्पर्कमा, १६२ अझै सम्पर्कविहीन

रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन्।

रसुवा, नुवाकोट र धादिङमा वर्षाको सम्भावना, तीन दिनसम्म मौसममा सुधार नहुने

भोटेकोशी बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा आज मध्यमसम्म वर्षा हुने सम्भावना रहेको छ।

हिमाली क्षेत्रमा बढिरहेको विपद् जोखिमलाई अब बेवास्ता गर्न सकिँदैन : एमाले प्रचार विभाग प्रमुख आचार्य

नेकपा (एमाले) प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जलवायु संकटको प्रमुख कारण नेपाल नभए पनि त्यसको कठोर असर नेपाली नागरिकले भोगिरहेको बताएका छन्।

भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै

भोटेकोशी बाढीका कारण चीनको केरुङमा अड्किएका नेपाली आज (बिहीबार) स्वदेश फर्किँदै छन्।

घट्दै हिमताल फुट्ने समयान्तर, बढ्दै महाविपत्तिको डर

भदौ १० गते बिहान चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित रसुवागढीभन्दा उत्तरपूर्व पर्ने ल्हेन्दे खोला क्षेत्रमा हिमपहिरो वा हिम चट्टान खसेपछि आएको बाढी भोटेकोसी हुँदै त्रिशूली र त्यसपछि नारायणी नदीसम्म विस्तार भयो।

जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको नयाँ प्रयासमा अदालतको रोक

अमेरिकी कानुनअनुसार केही सीमित अपवादबाहेक अमेरिकी भूमिमा जन्मिएका सबैले जन्मसिद्ध नागरिकता पाउँछन्। यो व्यवस्था सन् १८६८ मा गृहयुद्धपछि अनुमोदन भएको अमेरिकी संविधानको १४औं संशोधनसँग जोडिएको छ।

बल्लबल्ल बचे जेरेभ

आफ्नो पहिलो ग्रान्ड स्लाम उपाधि जितको आत्मविश्वास भए पनि एलेक्जेन्डर जेरेभले युएस ओपनको यात्रा पहिलो चरणमै टुङ्गिने अवस्था सामना गर्नु परेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्