८ आश्विन २०८३ बिहीबार
image/svg+xml

कांग्रेस महाधिवेशन : ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भएको छ।

एमालेलाई झोले र मासुभात भन्नेहरूको भ्रम छिटै तोडिन्छ: महेश बस्नेत

नेकपा (एमाले) का सचिव महेश बस्नेतले पार्टी र कार्यकर्तामाथि सामाजिक सञ्जालमार्फत चलाइएको सुनियोजित षड्यन्त्र धेरै दिन नटिक्ने दाबी गरेका छन्।

मौसमी विपद्‍मा उच्च सतर्कता अपनाउन अध्यक्ष दाहालको आग्रह

अध्यक्ष दाहालले असोज ९ गतेदेखि ११ गतेसम्म देशभरिका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै उच्च सतर्कता अपनाउन अपिल गरेका छन्।

महेश भन्छन्- दसैं-तिहारपछि एमालेको नेतृत्वमा सडक आन्दोलन हुन्छ, बालेन सरकार ढल्छ

नेकपा (एमाले) का सचिव महेश बस्नेतले दसैं, तिहार र छठ पर्वपछि एमालेको नेतृत्वमा देशव्यापी सशक्त आन्दोलन सुरु हुने र त्यसले वर्तमान सरकार ढाल्ने दाबी गरेका छन्।

आज राति पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

मौसम प्रतिकूल बन्दै गएपछि बिहीबार राति देशका पाँचवटा प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम विज्ञान विभागले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

ग्यास सहज बनाउन ‘क्रिटिकल पाथ’ मा काम भइरहेको छ : उद्योगमन्त्री साह

मन्त्री साहले ग्यास अभावको कारण पहिचान गर्न ‘फिसबोन डायग्राम’ प्रयोग गरिएको जानकारी दिए।

भोटेकोशी बाढीमा ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

रसुवाको टिमुरेमा गत भदौ १० गते गएको बाढीले ३३८ ट्रक तथा कन्टेनर बगाएको विवरण सार्वजनिक भएको छ।

राजधानीमा माघ पहिलो साता ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ हुने

नेपालको स्वच्छ ऊर्जा विकास, प्रविधि र लगानीलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आगामी २०८३ माघ ३ देखि ५ गतेसम्म राजधानी काठमाडौंमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ।

अस्ट्रेलियाली सरकारी पोर्टलमा ओपनएआईको अनधिकृत पहुँच

प्रधानमन्त्री अल्बानिजले ओपनएआईका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानसँग घटनाबारे कुराकानी गर्दै सरकारको गम्भीर चासो व्यक्त गरेका हुन्।

देशका प्रमुख राजमार्गमा राति सवारी चलाउन रोक

नेपाल प्रहरीले यही असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

फोहोरलाई ‘मोहोर’ बनाउन सांसदहरूको जोड

प्रतिनिधिसभामा ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ माथि छलफल गर्दै सांसदहरूले फोहोरलाई केवल सरसफाइको विषयका रूपमा नभई जनस्वास्थ्य, वातावरण संरक्षण, रोजगारी र आर्थिक आम्दानीसँग जोडेर व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन्।

भारी वर्षाको जोखिमपछि वीरेन्द्रनगरका विद्यालयमा बिदा

वीरेन्द्रनगर नगरपालिकाले नगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयमा एक दिन बिदा दिएको छ।

खराब मौसमका कारण मनाङका उच्च हिमाली पदमार्ग बन्द

मौसम प्रतिकूल भई भारी वर्षा र हिमपात हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय मनाङले विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गअन्तर्गतका उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्न रोक लगाएको छ।

जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाउँदै कामपा

नियमित रुपमा पानी पर्न थालेपछि काठमाडौं महानगरपालिकाले जोखिमयुक्त स्थान र विद्यालयहरुमा निगरानी बढाएको छ।

एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्ड बनाउनु पर्नेमा जोड

अमोदेईले एआईबाट जैविक हतियार निर्माण रोक्न अन्तर्राष्ट्रिय सहमति, प्रणालीको क्षमता परीक्षण तथा जोखिम मूल्याङ्कनका साझा मापदण्ड आवश्यक रहेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्