१६ माघ २०८१ बुधबार
image/svg+xml

ज्योति विकास बैंक 'एक्सिलेन्स इन डिजिटल ट्रान्जेक्सन' अवार्डबाट सम्मानित

ज्योति विकास बैंकले प्रविधिमैत्री र ग्राहक केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत नेपालको डिजिटल बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको छ।

विश्वभर २८.१ करोड आप्रवासीमध्ये १६.९ करोड श्रमिक

अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा प्रकाशित विश्व आप्रवासन प्रतिवेदन २०२४ अनुसार विश्वभर २८.१ करोड आप्रवासी छन्, जसमध्ये १६.९ करोड आप्रवासी श्रमिक रहेका छन्।आप्रवासी अधिकार संरक्षणको लागि संयुक्त राष्ट्र संघले १९९० मा महासन्धि पारित गरी २००३ मा लागू गरेको थियो।

देशभर २१ धर्मकाँटा सञ्चालन, डिजिटल बनाउने घोषणा

देशभरका सडक पूर्वाधारमा तोकिएकोभन्दा बढी भार बोकेको वा नबोकेको भन्ने पत्ता लगाउने प्रणालीका रुपमा रहेको धर्मकाँटालाई अब क्रमश: डिजिटल बनाइँदै लगिने भएको छ।

जलवायु मन्थनः चिन्ता मात्रै होइन्, समाधान जरुरी

नेपाल सम्मुख देखा परेका यी समस्या सम्बोधन गर्न नेपाल स्वयम्ले नीतिगत र विश्व मञ्चमा सामूहिक कदम चाल्न जरुरी रहेको पनि कन्क्लेभमा सहभागीहरू साझा मत छ ।

नेपाली पत्रकारितामा नौलो आयामः नागरिक, रिपब्लिका र न्युयोर्क टाइम्स एउटै ‘डिजिटल पे वाल’ मा

नेपालको डिजिटल मिडिया क्षेत्रमा पहिलो पटक एउटै ‘डिजिटल पे वाल प्लाटफर्म’ मार्फत स्वदेशी तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सञ्चार संस्थाका प्रिमियम समाचार सामग्री पढ्न र हेर्न पाइने भएको छ।

दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन!

दशैं सबैका लागि रमाइलो हुन्छ भन्ने हुँदैन। बर्सेनि कसैले आफन्त गुमाउँछन् भने कसैका आफन्त अस्पतालमा उपचार गर्दै हुन्छन्। कतिलाई ऋणको भारले उठ्नै नसक्ने गरी थिचेको हुन्छ।

डिजिटल कारोबारबाट ठगिँदै सर्वसाधारण

डिजिटल कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउँदा सानो कारोबार गर्ने सर्वसाधारण मर्कामा परिरहेका छन्।

मनकामना केबुलकारको स्तरोन्नतिः अब डिजिटल डी–कनेक्ट प्रणालीमा

मनकामना दर्शन प्रा.लि.ले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो ।

साइबर सुरक्षाका दुई विश्लेषण पत्र सार्वजनिक

डिजिटल राइट्स नेपाल (डिआरएन) ले साइबर सुरक्षासम्बन्धी महत्वपूर्ण मुद्दाहरूलाई सम्बोधन गर्ने दुई विश्लेषण पत्र प्रकाशन गरी सार्वजनिक गरेको छ।

भारतमा स्मार्टफोनको प्रयोगले ८० करोड नागरिक गरिबीबाट बाहिर निस्कन सफल

स्मार्टफोनको प्रयोग ८० करोड भारतीयलाई गरिबी निवारणमा सहयोगी सिद्ध भएको एक अध्ययनले देखाएको छ।

३१ वटा युट्युब च्यानलका सञ्चालकहरू कारबाहीमा

प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी) लाई कारबाही गरेको छ ।

नवीनतम शासनमा डिजिटल प्रशासन

वास्तवमा नवीनतम प्रविधि नै डिजिटल प्रशासनको पूर्वशर्त हो। यसका लागि विद्युत्, इन्टरनेट, सूचना, सूचना तथा सञ्चार सामग्रीहरु र दक्ष जनशक्ति आवश्यक पर्दछन्।

ग्लोबल आइएमई बैंकद्वारा डिजिटल युनिभर्स सञ्चालनमा, अधिकांश बैंकिङ सेवा अनलाइनबाटै प्रदान गर्ने

ग्लोबल आइएमई बैंक लिमिटेडले अधिकांश बैंकिङ सेवाहरु बैंकको वेबसाइटमार्फत अनलाइन उपलब्ध गराउने गरी 'डिजिटल युनिभर्स' सञ्चालनमा ल्याएको छ ।

डिजिटल बन्दै अर्घाखाँचीका स्थानीय तह

प्रविधिले छिटोछरितो, झन्जटरहित तथा सुशासन कायम गर्न मद्दत गर्ने भएपछि यहाँका स्थानीय तह डिजिटल बन्दै गएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्